17/03/2025
Every end is a new beginning, Embrace the future with open arms, happy farewell class 10❤️❤️ All the best for your future adventure❤️
Bhanusmriti assures to provide the quality education for your children.
To produce skilled, competitive, capable and well qualified manpower in future is our motto.
17/03/2025
Every end is a new beginning, Embrace the future with open arms, happy farewell class 10❤️❤️ All the best for your future adventure❤️
05/02/2025
05/02/2025
यो जीवन यात्रामा भेटिनुभएका आदरणीय गुरु, मित्र, साथी र सहपाटीको स्वर्गारहण भएको कुरा सुन्दा म स्तब्ध भएको छु। शिक्षाको ज्योति बालेर उज्यालो बनाउने रहर बाट प्रेरित भएको हामी सहयात्री तपाईंको मृत्युवरणको खबरले भाव बिहोल भएको छु। प्रकाश सर तपाईँ जहाँ भएपनि त्यही उज्यालो ज्योति बालेर स्वर्गमा बास होस् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
03/02/2025
May Goddess Saraswati's blessings ignite a spark within you. Wishing you a Saraswati Puja filled with music, art, wisdom, creativeness 🙏
29/10/2024
यस बिधालयद्वारा आयोजित गरिएको २०८१ सालको देउसी भैलो कार्यक्रम |
साथै सम्पूर्ण शिक्षक , शिक्षीका, मान्य गुरुजन लगायत सम्पूर्ण नेपालीहरुलाइ
यस २०८१ सालको दिपावलीको हार्दिक शुभकामना छ |
यस वडा दशैं २०८१ सालकाे पावन अवसरमा छरिएर देश बिदेशमा बसोबास गर्नु भएको सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी लगायत मित्रहरूलाई यस विध्यालयको तर्फबाट शुभकामना व्यक्त गर्दछौं |
08/10/2024
यस वडा दशैं २०८१ सालकाे पावन अवसरमा छरिएर देश बिदेशमा बसोबास गर्नु भएको सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी लगायत मित्रहरूलाई यस विध्यालयको तर्फबाट शुभकामना व्यक्त गर्दछौं |
06/09/2024
Some cooking activity done by all students
13/07/2024
२११ औं भानु जयन्तीको शुभकामना 🙏
04/06/2024
Annual examination prize distribution of 2080
Those who scored on top
Congratulations for them 🙏
Best wishes for their upcoming academic journey
01/05/2024
हात्तीपाइले रोगविरुद्ध शिक्षक र विध्यार्थीहरुमा औषधि बितरण गराइएको कार्यक्रम ||
12/04/2024
भर्ना खुल्यो ! भर्ना खुल्यो! भर्ना खुल्यो!
शैक्षिक सत्र २०८१ को लागि भर्ना खुल्यो ।