श्री गाैतम बुद्ध अाधारभुत बिघ्यालय

श्री गाैतम बुद्ध अाधारभुत बिघ्यालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री गाैतम बुद्ध अाधारभुत बिघ्यालय, Education, Bhadrapur.

01/11/2021

श्री गौतम बुद्ध प्राथमिक बिद्यालयका सहयोगी कर्मचारी श्री रमिला दवाडी को ममतामयी सासु आमा दुर्गा देवी दवाडीको असामयिक निधन ले विद्यालय परिवार स्तब्ध एवम् मर्माहत भएको छ। यस दुखको घडीमा शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवम् भावपुर्ण समबेदना प्रकट गर्दछौं ।

सुरेश कुमार नेउपाने
प्र.अ
तथा
विद्यालय परिवार

03/10/2021

श्री गौतम बुद्ध प्राथमिक बिद्यालयका शिक्षक मित्र श्री शोभा गुरुङ को ममतामयी माताको असामयिक निधन ले विद्यालय परिवार स्तब्ध एवम् मर्माहत भएको छ। यस दुखको घडीमा शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवम् भावपुर्ण समबेदना प्रकट गर्दछौं ।

जयन्ती मानी
प्र.अ
तथा
विद्यालय परिवार

08/07/2021

श्री गौतम बुद्ध प्राथमिक बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष, शिक्षाप्रेमी तथा समाजसेवी श्री पर्शुराम सहेवालाको असामयिक निधन ले विद्यालय परिवार अत्यन्तै मर्माहत भएको छ। यस दुखको घडीमा शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवम् भावपुर्ण समबेदना प्रकट गर्दछौं ।

प्र.अ
तथा
विद्यालय परिवार

05/07/2021

वाड नं ५को जनप्रतिनिधि तथा गौतम बुद्ध आ .बि.का बिद्यालय ब्यबस्थापन समितिका सदस्य रिता सुवेदी (दाहाल)ज्यु को ममतामयी माता को असामयिक दु:खद निधनले बिद्यालय परिवार स्तब्ध एवम् मर्माहत भएका छौं । यस दुखको घडीमा शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवम् भावपुर्ण समबेदना अर्पण गर्दछौं ।

श्री गौतम बुद्ध आ .बि. परिवार
भद्रपुर -०५

30/06/2021

सूचना!!!

श्री गौतम बुद्ध आ .बि. मा अध्यन गर्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु लाई पाठ्यपुस्तक तथा लक्ष्यित समुहका विद्यार्थीहरु लाई छात्रा छात्रवृत्ति समेत बितरन यहि असार १७ गते गर्ने भएको हुनाले सम्बन्धित अभिभावक तथा विद्यार्थीहरु लाई जानकारी को लागि अनुरोध छ।

श्री गौतम बुद्ध आ .बि.
भद्रपुर -०५

21/06/2021

श्री गौतम बुद्ध आ .बि.का शिक्षक सहकर्मी मित्र श्री कुमार तोलाङ्गीज्युको पुज्यनिय ममतामयी माता देवी माया तोलाङ्गीज्युको असामयिक दु:खद निधनले बिद्यालय परिवार स्तब्ध एवम् मर्माहत भएका छौं । यस दुखको घडीमा शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवम् भावपुर्ण समबेदना अर्पण गर्दछौं ।

श्री गौतम बुद्ध आ .बि. परिवार
भद्रपुर -०५

17/06/2021

सूचना! सूचना!! सूचना !!!

नमस्कार सम्पुर्ण अभिभावक ज्यु हरु तथा विद्यार्थी वर्ग मा सूचना
शैक्षिक सत्र २०७८ सालको विद्यार्थी भर्ना अभियान कक्षा बाल बिकास (Nursery) देखि कक्षा ५ सम्म खुलेको जानकारी गराउदछु ।

नयाँ भर्ना खुल्यो २०७८ साल

श्री गौतम बुद्ध आ .बि.
भद्रपुर -०५

09/06/2021

सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा यो सुचना प्रकाशित गरिन्छ कि शैक्षिकसत्र २०७७ को परीक्षाको नतिजा प्रकाशित गरिएकोले आफ्नो बालबालिकाहरुको नतिजा बुझ्न हुन अनुरोध गर्दछु ।

बालबिकास कक्षा
प्रथम : अंकिता महतो
दोस्रो: अनन्निया दास
तेस्रो : सहिदा खातुन
उतिर्ण विद्यार्थी :२,३,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१७,१८

कक्षा १
प्रथम : सृष्टी राजबंशी
दोस्रो: प्रवेश राय
तेस्रो : स्मृति बि.क
उतिर्ण विद्यार्थी: ३,४,५,६,७,८,९,१०,११,१३,१४,१५,१६,१७,१९, २०,२१,२२,२६,३०,३३,३४,३५,३६,३७,३८,३९,४०,४१,४२, ४३

कक्षा २
प्रथम : बिउटी दास
दोस्रो: बिनिता यादव
तेस्रो : हेना मण्डल
उतिर्ण विद्यार्थी: ३,४,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२०,२१,२२,२३,२४,२५,२६,२७,२८,३०,३१,३२,३३,३४,३५,३६,३८,३९

कक्षा ३
प्रथम : सोनली सहनी
दोस्रो: मोह्म्मद मासुम
तेस्रो : रोहित मण्डल
उतिर्ण विद्यार्थी: ४,५,६,७,८,९,१०,११,१२,१४,१५,१६,१७,१९,२०,२१,२२,२३,२४,२५,२६,२९,३०,३१

कक्षा ४
प्रथम : मनोज ठाकुर
दोस्रो: प्रीति चौधरी
तेस्रो : अजमेरी खतुन
उतिर्ण विद्यार्थी: १,२,३,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२१,२२,२३,२४,२५,२६,२७,२९,३१,३२,३४,३६,३९,४०,४१,४३,४४

कक्षा ५
प्रथम : राजनन्दनी झा
दोस्रो: अनिता दास
तेस्रो : रानी मण्डल
उतिर्ण विद्यार्थी:
४,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२०,२१,२२,२३,२४,२५,२७,२८,२९,३०,३१

प्र.आ
जयन्ती मानी
सम्पर्क नम्बर :
०२३-५२०४५०
९८४२६२८५०३

04/06/2021

भद्रपुर भानुचोक निवासी उद्योगपति ,समाजसेवी, सहयोगी दाता आदरणीय श्री दिपेश ढकाल ज्यु को बुबा प्रेम प्रसाद ढकालज्युको असामयिक दु:खद निधनले बिद्यालय परिवार स्तब्ध एवम् मर्माहत भएका छौं । यस दुखको घडीमा शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवम् भावपुर्ण समबेदना अर्पण गर्दछौं ।

श्री गौतम बुद्ध आ .बि. परिवार
भद्रपुर -०५

26/05/2021

Happy buddha purnima

23/05/2021

श्री गौतम बुद्ध आ .बि का बिद्यालय ब्यबस्थापन समिति भुतपुर्व सदस्य ,समाजसेवी स्वर्गीय सुधिर कर्णज्यु को अल्पायुमै भएको दु:खद निधनले श्री गौतम बुद्ध आ .बि सम्पुर्ण परिवार स्तब्ध एवम् मर्माहत भएका छौं । यस दुखको घडीमा शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रगट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवम् भावपुर्ण समबेदना प्रकट गर्दछौं ।

श्री गौतम बुद्ध आ .बि. परिवार
भद्रपुर -०५

15/05/2021

स्वामी सदानन्द प्रणामि चेरीटेवल ट्रस्ट काठमाडौं का अध्यक्ष तथा श्री गौतम बुद्ध आ .बि का समाजसेवी ,सहयोगी दाता स्वर्गीय सुरेन्द्र गोयलज्यु को अल्पायुमै भएको दु:खद निधनले श्री गौतम बुद्ध आ .बि सम्पुर्ण परिवार स्तब्ध एवम् मर्माहत भएका छौं । यस दुःखको घडीमा शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रगट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवम् भावपुर्ण समबेदना प्रकट गर्दछौं ।

श्री गौतम बुद्ध आ .बि. परिवार
भद्रपुर -०५

Want your school to be the top-listed School/college in Bhadrapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bhadrapur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00