Shree Neelakantha Secondary School

Shree Neelakantha Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Neelakantha Secondary School, School, betrawati bazar, Betrawati.

विद्यालयको दूरदृष्टि:
आर्थिक रूपले सुदृढ, भौतिक रूपले संपन्न, अंग्रेजी र नेपाली माध्यम बाट पठनपाठन भई उच्च सिकाई हाँसिल गर्ने गुणस्तरीय बाल मैत्री उत्कृष्ट नमूना "श्री नीलकण्ठ माध्यमिक" विद्यालय हुनेछ।

17/08/2026

प्रथम त्रैमासिक परीक्षाफल प्रकाशन सम्बन्धी सूचना

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
यस विद्यालयमा सञ्चालित प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल (Result) प्रकाशन तथा नतिजा वितरण कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना हुने भएकाले सम्पूर्ण विद्यार्थीहरूले आफ्ना अभिभावकलाई अनिवार्य रूपमा विद्यालयमा उपस्थित गराउन सूचित गरिन्छ।

📅 मिति: २०८३ साल भाद्र २ गते
⏰ समय: दिउँसो २:०० बजे
🏫 स्थान: श्री नीलकण्ठ माध्यमिक विद्यालय परिसर
📚 कार्यक्रम: प्रथम त्रैमासिक परीक्षाफल प्रकाशन तथा नतिजा वितरण

🌸 विशेष अनुरोध 🌸

विद्यार्थीको शैक्षिक प्रगति, सिकाइ उपलब्धि तथा आगामी अध्ययनका विषयमा शिक्षक–अभिभावकबीच आवश्यक छलफल गर्नुपर्ने भएकाले सम्पूर्ण अभिभावकज्यूहरूको उपस्थिति अनिवार्य गरिएको छ।

त्यसैले सम्पूर्ण विद्यार्थीहरूले आफ्ना बुबा, आमा वा जिम्मेवार अभिभावकलाई अनिवार्य रूपमा विद्यालयमा उपस्थित गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

“विद्यालय र अभिभावकको सहकार्यमा विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गरौँ।”
धन्यवाद !

श्री नीलकण्ठ माध्यमिक विद्यालय
विद्यालय प्रशासन

09/08/2026

Video by Rajan Pd Neupane sir

चीनियाँ भाषाको BTCSOL कार्यक्रममा भर्ना खुल्यो । अध्यापन केन्द्रहरू : नीलकण्ठ मा बि, उत्तरगया -५ बोगटीटार रसुवा, धनेश्वर...
03/08/2026

चीनियाँ भाषाको BTCSOL कार्यक्रममा भर्ना खुल्यो । अध्यापन केन्द्रहरू : नीलकण्ठ मा बि, उत्तरगया -५ बोगटीटार रसुवा, धनेश्वरी मा बि , भोटेकोसी गा पा सिन्धुपाल्चोक र लुम्बिनी बौद्ध बिश्वबिद्धालय, देबदह रुपन्देही
आजै फारम भरी आफ्नो सिट सुरक्षित गर्नुहोस् ....

सिक्ने क्रममा:  AI लाई शिक्षणमा जोड्ने प्रयासमा
13/07/2026

सिक्ने क्रममा: AI लाई शिक्षणमा जोड्ने प्रयासमा

उत्तरगया गा पा शिक्षा अधिकृत Bodha Raj Pathak सरलाई आज बिध्यालयमा स्वागत गरियो ।
13/07/2026

उत्तरगया गा पा शिक्षा अधिकृत Bodha Raj Pathak सरलाई आज बिध्यालयमा स्वागत गरियो ।

21/06/2026
"अनुशासन र   २०८३/०२/२९ सुक्रबारे कार्यक्रम SHREE NEELAKANTHA SECONDARY SCHOOL, Rasuwa।🙏🙏
13/06/2026

"अनुशासन र
२०८३/०२/२९ सुक्रबारे कार्यक्रम
SHREE NEELAKANTHA SECONDARY SCHOOL, Rasuwa।🙏🙏

Address

Betrawati Bazar
Betrawati

Website

Alerts

Be the first to know and let us send you an email when Shree Neelakantha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category