Beni Shiksha Sadan Basic School Benighat Rorang-5, Dhading

Beni Shiksha Sadan Basic School Benighat Rorang-5, Dhading Beni Shiksha Sadan Basic School was established in 2052 BS with the noble objective of providing quality education.

Initially named Annapurna Boarding School, it later became known as Beni Shiksha Sadan Basic School.

21/08/2026

Arts & Crafts Competition, organaized by Bihani Bal Club, Beni Shiksha Sadan !

आज हाम्रो विद्यालयमा विद्यार्थीहरूको मनोसामाजिक सुस्वास्थ्य तथा प्रभावकारी सिकाइका मनोसामाजिक आधार सम्बन्धी मनोशिक्षा का...
17/08/2026

आज हाम्रो विद्यालयमा विद्यार्थीहरूको मनोसामाजिक सुस्वास्थ्य तथा प्रभावकारी सिकाइका मनोसामाजिक आधार सम्बन्धी मनोशिक्षा कार्यक्रम सम्पन्न भयो ।
"विद्यार्थीको स्वस्थ मन नै प्रभावकारी सिकाइको आधार हो।" सहजकर्ता Sunita Dahal Jamakatel र Benighat Rorang RM लाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । #मनोशिक्षा #मनोसामाजिकसुस्वास्थ्य #विद्यार्थी #स्वस्थमनसकारात्मकसिकाइ Dp Sapkota Pralad Kadel Bimala Shrestha

आज विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूबीच नेपाली कथावाचन प्रतियोगिता भव्य रूपमा ...
07/08/2026

आज विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूबीच नेपाली कथावाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
​प्रतियोगिताका विजेताहरू:
​प्रथम: बिमिसा श्रेष्ठ (कक्षा ८)
​द्वितीय: मिलिसा श्रेष्ठ (कक्षा ६)
​तृतीय: अपिल ढकाल (कक्षा ७)
​सान्त्वना: विशेष नहर्की (कक्षा ६)
​उत्कृष्ट प्रस्तुति दिँदै विजयी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! साथै प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्ने सबै विद्यार्थीहरूलाई धेरै-धेरै धन्यवाद। 👏✨🎉 Dp Sapkota Bimala Shrestha Pralad Kadel

आज बिहानी बाल क्लबले आयोजना गरेको "Memory Contest" प्रतियोगिताका विजयी भाइबहिनीहरू पुरस्कृत हुँदै गर्दाको झलकहरू !  Bima...
03/08/2026

आज बिहानी बाल क्लबले आयोजना गरेको "Memory Contest" प्रतियोगिताका विजयी भाइबहिनीहरू पुरस्कृत हुँदै गर्दाको झलकहरू ! Bimala Shrestha Dp Sapkota Pralad Kadel

प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा सहभागी हुनुहुने र फाइनल राउन्ड प्रवेश गर्नुहुने सम्पूर्ण भाइबहिनीहरूलाई धेरै धेरै ब...
28/07/2026

प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा सहभागी हुनुहुने र फाइनल राउन्ड प्रवेश गर्नुहुने सम्पूर्ण भाइबहिनीहरूलाई धेरै धेरै बधाइ !! Dp Sapkota Bimala Shrestha Pralad Kadel

28/07/2026

Result of Province Level Drawing !

बागमती प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा फाइनल राउन्डमा प्रवेश गर्नुहुने सम्पूर्ण भाइबहिनीहरुलाई अग्रिम शुभकामना व्यक...
23/06/2026

बागमती प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा फाइनल राउन्डमा प्रवेश गर्नुहुने सम्पूर्ण भाइबहिनीहरुलाई अग्रिम शुभकामना व्यक्त गर्दछौँ । साथै फाइनल राउण्डको लागि बनाउनुपर्ने विषयहरु डाउनलोड गरि घरमै प्रीन्ट गरेर अभ्यास गराउनुहुन अभिभावकज्यूहरुमा हार्दिक अनुरोध गर्दछौँ । Dp Sapkota Pralad Kadel Bimala Shrestha

शैक्षिक सत्र २०८३ को पहिलो सफलता !बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ स्तरीय बाल क्लबले आयोजना गरेको चित्रकला प्रतियोगिताम...
16/06/2026

शैक्षिक सत्र २०८३ को पहिलो सफलता !
बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ स्तरीय बाल क्लबले आयोजना गरेको चित्रकला प्रतियोगितामा हाम्रो विद्यालयमा कक्षा ६ मा अध्ययनरत बहिनी जस्मिन श्रेष्ठ तृतिय हुनुभएको छ । बहिनीलाई धेरै धेरै बधाई !!
Bimala Shrestha Dp Sapkota Pralad Kadel

आज शुक्रबार, अतिरिक्त कृयाकलाप अन्तर्गत एकदमै रमाइलो "Tail Tag" (पुच्छर तान्ने) गेम तहगत रुपमा खेलाइयो । विजेताहरु:1-3= ...
12/06/2026

आज शुक्रबार, अतिरिक्त कृयाकलाप अन्तर्गत एकदमै रमाइलो "Tail Tag" (पुच्छर तान्ने) गेम तहगत रुपमा खेलाइयो । विजेताहरु:
1-3= साइमन घले
4-5= रागीनी श्रेष्ठ
6-8= सुजल कडेल
विजेता भाइबहिनीहरुलाई वार्षिकोत्सवमा पुरस्कृत गरिनेछ । Dp Sapkota Bimala Shrestha Pralad Kadel

कोस्मोस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरले आयोजना गर्न लागेको "Colouring & Drawing Champs 2083"  अन्तर्गत कलर गर्नुपर...
09/06/2026

कोस्मोस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरले आयोजना गर्न लागेको "Colouring & Drawing Champs 2083" अन्तर्गत कलर गर्नुपर्ने र चित्र बनाउनुपर्ने विषयहरु तपसिल बमोजिम रहेको छ । कक्षा ५-८ सम्मको भोलि सम्पन्न हुने छ भने एलकेजी/युकेजी र १-४ को पर्सि सम्पन्न हुनेछ । प्रथम चरणबाट छनोट हुने विद्यार्थीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पाउनुहुनेछ । बाँकी नियमहरु फोटोमा छ, हेर्नुहोला । Bimala Shrestha Dp Sapkota Pralad Kadel

Address

Benighat
Benighat

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97710416125

Website

Alerts

Be the first to know and let us send you an email when Beni Shiksha Sadan Basic School Benighat Rorang-5, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Beni Shiksha Sadan Basic School Benighat Rorang-5, Dhading:

Shortcuts

Share

Category