17/04/2025
Hurry up
This is One of the leading education institution of Gothatar for financially poor students
17/04/2025
Hurry up
30/07/2024
Students doing logic gates practical
21/06/2024
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
यस तेज विनायक माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा-८, मा शैक्षिक सत्र २०८१लागि कक्षा ECDदेखि ९ सम्म साधारण तर्फ र यस कागेश्वरी मनाेहरा नगरपालिकाकाे एकमात्र सामुदायिक विधालय जहा (कक्षा ९-१२) को प्राविधिक धारतर्फ कक्षा ९ मा कम्प्युटर इन्जिनियरिङको पढाइ हुने भएकोले गुणस्तरीय शिक्षा आर्जनका लागि समयमानै आफ्नो सिट सुरक्षित गरी मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।
हाम्रा विशेषताहरु
# हाेहल्ला मुक्त शान्त स्थान
# अत्याधुनिक एवं ब्यवस्थित कम्प्युटर ल्याब,विज्ञान प्रयोगशाला , पुस्तकालय ,
# अतिरिक्त क्रियाकलाप , खेलकुद , अन्तरक्रिया , परियोजना कार्य, ICT एवं बालमैत्री बिधिद्वारा शिक्षण
# ४देखि बिज्ञान एवं गणित अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरु
# प्राविधिक धारतर्फ अङ्ग्रेजी माध्यमबाट पढाइ हुने।
# अनुभवी एवं दक्ष शिक्षकबाट अध्यापन हुने।
14/03/2024
Our principal sir
13/03/2024
Exam preparation for computer engineering grade 9 students
14/02/2024
Saraswoti Puja
24/11/2023
our students
17/07/2023
Scholarship distribution
15/07/2023
Students learning c programming in lab