Shubha Yatra Academy - शुभ यात्रा एकेडेमी

  • Home
  • Nepal
  • Baudha
  • Shubha Yatra Academy - शुभ यात्रा एकेडेमी

Shubha Yatra Academy - शुभ यात्रा एकेडेमी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shubha Yatra Academy - शुभ यात्रा एकेडेमी, Bagbazar And Chabahil Chock, Baudha.
(2)

नेपाल आर्मी सैन्य, नेपाल प्रहरी जवान, सशस्त्र प्रहरी जवान, अ.स.इ/ ईन्स्पेक्टर , क्याडेट , लोकसेवा तयारी कक्षाहरु,TSC, COMPUTER CLASS
थप जानकारी :9819566268,9851323086

23/08/2026

Cadet IQ CLASS

🎖️ अधिकृत क्याडेट (55 Basic) तथा पदिक र बिल्लादार तयारी भौतिक (Physical) कक्षा! 🎖️​शुभ यात्रा एकेडेमीको ८औँ वार्षिकोत्सव...
23/08/2026

🎖️ अधिकृत क्याडेट (55 Basic) तथा पदिक र बिल्लादार तयारी भौतिक (Physical) कक्षा! 🎖️
​शुभ यात्रा एकेडेमीको ८औँ वार्षिकोत्सवको अवसरमा ५०% को भारी छुट!
​नेपाली सेनाको अधिकृत क्याडेट तथा पदिक र बिल्लादार पदमा सफलता हासिल गर्न प्रत्यक्ष भौतिक उपस्थितिमा उत्कृष्ट तयारी गर्नुहोस्।
​हाम्रा विशेषताहरू:
​🏃‍♂️ निःशुल्क Physical Training को सुविधा
​👨‍🏫 अनुभवी तथा दक्ष प्रशिक्षक टोली
​📖 नयाँ पाठ्यक्रम अनुसारको परीक्षा केन्द्रित study material
​📋 नियमित Mock Tests र आवश्यक पृष्ठपोषण
​⏱️ ड्युटी र सेवा अनुकूल सहज कक्षा समय
​💰 शुल्क: रु. २०,००० (५०% छुट पछि) रु. १०,००० मात्र!
​🔥 सिट सीमित छ, ढिला नगरी सम्पर्क गर्नुहोस्!
📍 स्थान: बागबजार, काठमाडौँ
📞 सम्पर्क: 9715556688 / 9715557711 / 9851323086 / 9819566268

23/08/2026

संसारमा सबैभन्दा पहिला ट्राफिक लाइटको प्रचलन कुन देशमा सुरु भएको हो ?

नेपाली सेना अन्तर्गत अधिकृत क्याडेटलाई सामान्य ज्ञान खण्डमा विगतका वर्षहरूमा सोधिएको प्रश्नपत्रहरु
23/08/2026

नेपाली सेना अन्तर्गत अधिकृत क्याडेटलाई सामान्य ज्ञान खण्डमा विगतका वर्षहरूमा सोधिएको प्रश्नपत्रहरु

23/08/2026

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो सम्पदा कुन हो?

Writing📢 विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल यस शुभयात्रा एकेडेमीले यसपटक नेपाली सेना सञ्चालन गरिरहेको छ। लिखित प...
23/08/2026

Writing
📢 विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल यस शुभयात्रा एकेडेमीले यसपटक नेपाली सेना सञ्चालन गरिरहेको छ। लिखित परीक्षा लक्षित तयारी कक्षा — नेपाल आर्मी 🇳🇵
🎯 हाम्रो कक्षाका विशेषता 🔸 अनुभवी तथा दक्ष प्रशिक्षकहरू
🔸 व्यवस्थित र अनुशासित ट्रेनिङ
🔸 भरपर्दो र विश्वासनीय कक्षा
🔸 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा
🔸 विगतका वर्षहरूमा १०० प्रतिशत नतिजा निकाल्न सफल
🎉 पहिलो भर्ना गर्ने ५० जनाका लागि विशेष अवसर!
📚 भौतिक कक्षा
💰 शुल्क रु. ५००० मात्र
💻 ONLINE कक्षा
💰 शुल्क रु. १००० मात्र
📍 बागबजार / चाबहिल, काठमाडौं
📞 More Info Call Us:
9715556688 / 9715557711
9851323086 / 9819566268
🇳🇵 नेपाल आर्मी बन्ने सपना छ भने, तयारी आजैदेखि सुरु गरौँ!
शुभ यात्रा एकेडेमी — सफलताको यात्राको सही गन्तव्य।
#नेपालआर्मी #लिखितपरीक्षा #तयारीकक्षा #शुभयात्राएकेडेमी

23/08/2026

यदि JAWAN लाई AA लेखिन्छ भने INSPECTOR लाई के लेखिन्छ ?
उत्तर कमेन्ट गर्नुहोला।

उत्तर कमेन्ट गर्नुहोला।
23/08/2026

उत्तर कमेन्ट गर्नुहोला।

सुदूरपश्चिमका उद्वब लुहार बने इन्स्पेक्टर धनगढी । सुदूरपश्चिम घर भएका उद्वब लुहार नेपाल प्रहरीकाे इन्स्पेक्टर बन्न सफल भ...
23/08/2026

सुदूरपश्चिमका उद्वब लुहार बने इन्स्पेक्टर

धनगढी । सुदूरपश्चिम घर भएका उद्वब लुहार नेपाल प्रहरीकाे इन्स्पेक्टर बन्न सफल भएका छन् ।

23/08/2026

अधिकृत क्याडेटको नयाँ कक्षा भोलि बिहान ७ बजेबाट सञ्चालन हुँदैछ। बागबजार काठमाडौँ
9715557711

Address

Bagbazar And Chabahil Chock
Baudha

Website

Alerts

Be the first to know and let us send you an email when Shubha Yatra Academy - शुभ यात्रा एकेडेमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shubha Yatra Academy - शुभ यात्रा एकेडेमी:

Shortcuts

Share