Associates Nepal Synergy

Associates Nepal Synergy Associates Nepal Synergy (ANS) was established in B. S. 2064 and registered under the Company Registration office,

S. 2064 and registered under the Company Registration office, Tax and VAT Office and received VAT Certificate No. 302770946. The company is affiliated with Council of Technical Education and Vocational Training (CTEVT) in 21 different occupation and authorized for skill testing Center of National Skill Testing Board (NSTB) of Nepal. It has one of its branch offices at Sindhupalchowk, Makawanpur wh

ich is coordinated by the head office located at Dhumbarahi, Kathmandu. It is established on 2008 AD with the purpose to provide a quality standard short term vocational training in various sectors i.e. Construction, Electrical, Garment, Mechanical and offer the facilitation support for the employment to the unemployed youths of the nation. It is Development Consulting Firm specializing in Labor Market related Skills trainings. The company is managed by a team of qualified and experienced group of Technical Person. Within the 8 years, the company has implemented the skill training in various part of the nation whether it is rural area, local town and city area. Majority of its clients are from governments, INGO and Individuals.

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि निःशुल्कसीपमूलक तथा उद्यमशिलता विकास तालिमको सूचना III
09/04/2025

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि निःशुल्क
सीपमूलक तथा उद्यमशिलता विकास तालिमको सूचना III

वैदेशिक रोजगारबाट फकिएका व्यक्ति र वैदेशिक रोजगारीमारहेका कामदारहरूको परिवार सदस्यका लागि निःशुल्क तालिमको सूचना III
09/04/2025

वैदेशिक रोजगारबाट फकिएका व्यक्ति र वैदेशिक रोजगारीमा
रहेका कामदारहरूको परिवार सदस्यका लागि निःशुल्क तालिमको सूचना III

वैदेशिक रोजगारमा जान चाहने महिलाहरुको लागि आवासीय रुपमासञ्चालन हुने निःशुल्क गार्मेन्ट मेसिन अपरेटर तालिमको सूचना III
09/04/2025

वैदेशिक रोजगारमा जान चाहने महिलाहरुको लागि आवासीय रुपमा
सञ्चालन हुने निःशुल्क गार्मेन्ट मेसिन अपरेटर तालिमको सूचना III

सबै प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई हार्दिक निमन्त्रणा
21/07/2024

सबै प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई हार्दिक निमन्त्रणा

काठमाडौ माहानगरपालिका रत्न राज्य माध्यमिक बिधालय मा यस एसाेसिएट्स नेपाल सिनर्जि तालिम केन्द्र ले सन्चालन गरेको carpentry...
20/06/2024

काठमाडौ माहानगरपालिका रत्न राज्य माध्यमिक बिधालय मा यस एसाेसिएट्स नेपाल सिनर्जि तालिम केन्द्र ले सन्चालन गरेको carpentry and wood carving तालिमका तालिम प्राप्त बिद्यार्थी लाई तालिम सम्पन्न गरेको प्रमाणपत्र बितरण

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्ड को सहयोगमा यस एसाेसिएट्स नेपाल सिनर्जि ANS ता...
05/06/2024

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्ड को सहयोगमा यस एसाेसिएट्स नेपाल सिनर्जि ANS तालिम केन्द्र बाट तपसिल अनुसारको बिषय स्थान र सख्यामा निशुल्क तालिम सन्चालन हुने हुदा समयमा नै आबेदन फाराम भरी मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ

निःशुल्क तालिम ! निःशुल्क तालिम !! निःशुल्क तालिम !!!
02/05/2024

निःशुल्क तालिम ! निःशुल्क तालिम !! निःशुल्क तालिम !!!

निःशुल्क तालिम ,निःशुल्क तालिम  आवेदन को लागि तल दिएको लिङ्कमा जानुहोला https://asynergynepal.com.np/
07/06/2023

निःशुल्क तालिम ,निःशुल्क तालिम
आवेदन को लागि तल दिएको लिङ्कमा जानुहोला
https://asynergynepal.com.np/

21/03/2023

निःशुल्क तालिम
एसाेसिएट्स नेपाल सिनर्जी बाट ग्रामीण उद्धम तथा बिप्रेषण अायाेजना SAMRIDDHI को सहयोगमा CTEVT को पाठ्यक्रममा आधारित तपसिलको विषयमा निशुल्क तालिम सुरु हुन गइरहेको हुदा इच्छुक बेरोजगार युवाहरुले फाराम भर्नुहुन अनुरोध गरिन्छ

निःशुल्क तालिमCTEVT को पाठ्यक्रममा आधारित तपसिलको तालिमको विषयमा तालिम खुल्यो ।ईच्छुक नेपाली नागरिकले तुरुन्तै सम्पर्क ग...
24/05/2022

निःशुल्क तालिम
CTEVT को पाठ्यक्रममा आधारित तपसिलको तालिमको विषयमा तालिम खुल्यो ।
ईच्छुक नेपाली नागरिकले तुरुन्तै सम्पर्क गर्नुहोला ।

तालिमको विषयहरुः
१. बिल्डिङ्ग ईलेक्ट्रिसियन, तह–१, (३ महिने)
२. प्रोफेशनल बिल्डिङ्ग ईलेक्ट्रिसियन, तह–२, (१ बर्ष)

तालिम सञ्चालन हुने स्थानः
चावहिल,काठमाण्डौ

तालिमको लागि योग्यता
* सामाजिक तथा आर्थिक रूपले विपन्न
* नेपाली नागरिक
* उमेरको हकमाः १६ देखि ४० वर्ष सम्मका महिला तथा पुरूष
* तालिमका लागि कम्तीमा साक्षर हुनुपर्नेछ
* तह १ तालिम का लागि बैदेशिक रोजगारी बाट फर्केको वा अनिवार्य पासपोर्ट भएको हुनुपर्नेछ ।

आवस्यक कागजातहरु:
* पासपोर्ट साईज को फोटो २ पिस र नागरीकता को फोटोकपी १ प्रति
* तह १ तालिम को हकमा पासपोर्ट को प्रतिलिपि पेश गर्नुपर्नेछ ।

सम्पर्क:
एसोसिएट्स नेपाल सिनर्जि
चावहिल काठमान्डौ
नं. : 01-4579903, 9851169205

Address

Chabahil, Kathmandu
Baudha
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Associates Nepal Synergy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Associates Nepal Synergy:

Shortcuts

Share

Category