01/05/2026
बुद्धजयन्तीको अवसरमा हाम्रा अभिभावक एवं विद्यार्थी भाइ-बहिनीहरूमा सुख-शान्तीको हार्दिक शुभकामना !
In an attempt to forge a broader connection and unity among the ex-and-incumbent students
National Orchid Boarding High School, also called Rastriya Sungava Boarding High School is known as NOBS. A fully-fledged English medium and residential school, the NOBS is working for the cause,better education necessary for the contemporary world!
01/05/2026
बुद्धजयन्तीको अवसरमा हाम्रा अभिभावक एवं विद्यार्थी भाइ-बहिनीहरूमा सुख-शान्तीको हार्दिक शुभकामना !
25/04/2026
४१ वर्षदेखि मुलुकको शैक्षिक क्षेत्रमा सर्वाधिक कृयाशील हाम्रो विद्यालयमा नर्सरीदेखि कक्षा ९ सम्म, केही सिटमा मात्र , भर्ना लिइदैछ ।
आदरणीय अभिभावकज्यू!
हाम्रो विद्यालय यहि बैसाख १० गतेबाट सञ्चालनमा आउने भएकोले आफ्ना नानीबाबुहरूलाई विद्यालयमा पठाई दिनुहुन अनुरोध गर्दछौं ।
----------------------
विद्यालय प्रशासन
17/04/2026
नेपाल नगरपालिका संघ, नेपाल गाउँपालिका महासंघ तथा संस्थागत विद्यालय सम्बद्घ संस्थाहरूका विज्ञप्ति ।
Lb Rogu Rajesh Thapa Binod Das Gurung Maheswar Byanju Shrestha fans
हाम्रो विद्यालयका पाठ्य पुस्तक सिन्धु बुक्स, चाबहिलमा उपलब्ध छ्न् । विद्यालय सञ्चालनमा आउनुअघि आफ्ना नानी-बाबुलाई आवश्यक पुस्तक उपलब्ध गराई स्वाध्यनका लागि प्रेरित गर्न सम्बद्द सबै अभिभावकज्यूलाई अनुरोध गरिन्छ ।
विधालयको लेखा तथा प्रशासन शाखा खुला रहेको छ । अध्ययन-अध्यापन तथा भर्नाबारे जानकारी लिनुपरेमा ९:३० देखि ३:३० सम्म विद्यालयमा आई आवश्यक जानकारी लिन सक्नुहुनेछ ।
सम्पर्क: 014570119
13/04/2026
नव वर्ष २०८३ को सुअवसरमा हार्दिक मंगलमय शुभकामना !
Lb Rogu Binod Das Gurung Rajesh Thapa Maheswar Byanju Shrestha
13/04/2026
वार्षिक परीक्षाफल २०८२ को वितरणसँगै निशुल्क दन्त परिक्षण चलिरहेको छ ।
12/04/2026
NOBS' Staff Refreshment Program- 2082 commenced at Godawari, Lalitpur.
Lb Rogu Binod Das Gurung Rajesh Thapa Maheswar Byanju Shrestha
वार्षिक परीक्षाफल सम्बन्धमा । Lb Rogu Binod Das Gurung Rajesh Thapa Maheswar Byanju Shrestha
LET'S MEET THE NOBS…
Lb Rogu Binod Das Gurung Rajesh Thapa Maheswar Byanju Shrestha Purna Rawal fans
| Monday | 09:14 - 16:15 |
| Tuesday | 09:14 - 16:15 |
| Wednesday | 09:14 - 16:15 |
| Thursday | 09:14 - 16:15 |
| Friday | 09:14 - 16:15 |
| Sunday | 09:14 - 16:15 |