13/05/2026
SEE-२०८२ मा यस बढैयाताल गाउँपालिका अन्तरगत सञ्चालित विद्यालय सामुदायिक तर्फ श्री विद्या ज्याेति मा वि वाट माेनिका थापा तथा संस्थागत विद्यालय तर्फबाट श्री कृष्णसार विद्या निकेतनवाट टीका वि क,सुप्रिया सुवेदी ,सुगन सुवेदी तथा श्री बर्दिया एकेडेमीबाट राेजर के सी ले 4.0 GPA प्राप्त गरि उत्कृष्ट स्थान हासिल गर्नु भएकाेमा पालिकाकाे तर्फबाट एक कार्यक्रममा सहित उहाहरुलाई सम्मान पत्र प्रदान गरिएकाे छ। यस सम्मान कार्यक्रमले ती विद्यार्थी भाई बहिनीहरुमा थप उर्जा प्रदान गरेको छ भने अन्य सम्पूर्ण विद्यार्थीहरुलाई मिहिनेत गर्ने हौसला मिलेको छ । यसका लागि बढैयाताल गा पा का सम्मानीय अध्यक्ष श्री हिमालय त्रिपाठी ज्यू तथा सम्पूर्ण पालिका परिवारलाई धन्यबाद।।।।
11/05/2026
"History made. Perfection tripled. KVN is honored to announce three 4.0 GPA graduates in SEE-2082—an academic 'hat-trick' that will be remembered for years to come.
"Heartiest congratulations on securing a perfect 4.0 GPA in the SEE exams. This exceptional achievement reflects your unwavering focus and academic excellence. May you continue this same level of commitment in your higher studies. Well done!"
11/05/2026
🎉 Heartiest Congratulations to Our School Family! 🎉
4.0 GPA Achieved by 3 students
We are immensely proud to announce the outstanding and incredible results achieved by our students in SEE 2082. This remarkable success is a reflection of hard work, dedication, discipline, and the continuous support of our teachers, parents, and well-wishers.
Our students have once again proved that determination and excellence always lead to success. Every achievement earned today is a step toward a brighter future and a moment of pride for the entire school community.
👏 Congratulations to all the brilliant students for their exceptional performance!
👏 Sincere appreciation to our dedicated teachers and supportive parents for their guidance and encouragement.
May this success inspire everyone to aim higher and achieve even greater milestones in the future.
🏆 Success Today, Excellence Forever! 🏆
08/05/2026
राष्ट्रिय परीक्षा बोर्डले एसईई (SEE) को नतिजा आउँदो हप्ताको मंगलबारभित्र प्रकाशन गर्ने तयारी तीव्र पारेको छ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण र अन्तिम प्रमाणीकरणको काम लगभग अन्तिम चरणमा पुगेको छ। सबै प्रक्रिया समयमै पूरा भएमा नतिजा निर्धारित समयभित्रै सार्वजनिक गरिने बताइएको छ।
एसईई नतिजा नजिकिँदै गर्दा विद्यार्थी, अभिभावक र विद्यालयमा उत्साह र चासो बढेको छ। अबको केही दिनमै नतिजाको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।के बैशाख २९ मा नै नतिजा आउला त???
02/04/2026
Warmest best wishes to all SEE Batch 2082 students from KVN and across the entire country! 🎉📚
22/01/2026
2082 को SEE को परीक्षा तालिका