19/09/2018
आज सँबिधान दिवस २०७५-६-३ का अवसरमा बिशेष गरिएको यो हाम्रो श्री विश्व ज्योती आधारभुत नमुना बिद्यलय बाँसगढी नगरपालिका-९- कुनैठी राजीपुरमा भएको सँबिधान दिवसको अवसरमा यो कार्यक्रम ।
स्कुलका बाबुनानीहरु एवँम बेवस्थापन समितीका अधक्ष्य. नगरपालिका सदस्य लगाएतका सम्पुर्ण हाम्रा बिध्यलय परिवार मिली मनाईयो ।
यो सँबिधानले सबैलाई न्यय दियोस र दुश्टलाई सजाय दियोस ।
यो संविधान बल्ला मनाईन्छ जब निर्मला पन्त जस्तालाई बलत्कार गर्ने पापीहरुलाई सजाय दिईन्छ ।
"शेखर त्रिपाठी"
03/02/2018
हाम्रा असल र लग्न्शील बिद्ध्यर्थी ।
19/11/2017
Bansgadhi-9- Ngarpalika Awasthit Shree Adharvut Bishw Jyoti Nimna Maddhemik Biddhylaye Rajipur Kunaithi Ko Ardhabarshik Parichha Yehi Mansir ६ Gate Bata Huna Gairaheko Yeum Parichhako Timetabel Share garam.
Anurag Shekhar Yum Biddhylai Pariwar.
13/08/2017
शिक्षालाई र हाम्रा बाबुनानीहरूलाई गुणस्तरिए बनाउनमा,
शिक्षक भन्दा प्रमुख भुमिका हाम्रा बाबुनानीका अभिभाबक हुन ।
#अनुराग_शेखर
14/06/2016
Hami Asal ra Sirjanshil Biddhyarthiko Samrachna tira Jor dinchhau.
:-- Shekhar
15/01/2016
आज माघे संक्रान्ति: पश्चिम तराईमा माघीको रौनक
बर्दियामा थारू गाउँमा बिहीबार बिहानैदेखि उत्साह र चहलपहल बढेको छ । थारू समुदायको नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले बिहानै
नुहाई धुवाई गरेर सेतो चामलको टीका लगाउने चलन पनि छ । घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्टाएर दिने चलन रहेको बाँसगढी–११ का बाधु चौधरीले बताए ।
03/07/2015
आज मिती २०७२-३-१८ गते देखि २०७२-४-१० गते सम्मको लागि बिधालय बर्खा बिदा भएको छ ।
:- बिधालय परिवार
02/07/2015
मनोरम दृश्य: श्री विश्व ज्योति निम्न माध्यामिक विधालय
30/06/2015
हाम्रो विधालयको मनोरम दृश्य
29/06/2015
प्रथम त्रेमाशिक परीक्षा आज देखि हुदै ।
आज ६ कक्षा देखि ८ सम्मको र भोलीबाट १ देखि ५ सम्मको पनि परीक्षा हुनेछ ।
ऽ- बिधालय परिवार