New Horizon academy bardiya
New Horizon Academy Bardiya
A passionate learner and dedicated student. Currently pursuing. Always open to new challenges and opportunities to grow.
Excited to make the most out of this learning experience and expand my knowledge in [insert area of interest].
06/06/2026
विषयः निर्देशन कार्यान्वयन सम्बन्धमा ।
प्रस्तुत विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.त्र. २०८२।८३, च. नं. ४५८, मिति २०८३।०२।१८ को विद्यालय संचालनमा एकरुपता कायम गर्ने सम्बन्धी निर्देशन भएकोले यस नगरपालिकामा संचालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु सोमबार देखि शुक्रबारसम्म नियमित संचालन गरी शनिबार र आइतबार विद्यालयको पठनपाठन कार्य बन्द गरी एकरुपता कायम गर्न निर्देशन कार्यान्वयन गर्नुहुन अनुरोध छ।
25/05/2026
Let you have all the success in life. Dream big, Achieve big! Happy Birthday my student!
New Horizon Academy Bardiya
17/05/2026
"आदरणीय शिक्षिका, तपाईंलाई जन्मदिनको हार्दिक शुभकामना! जीवनलाई ज्ञानको प्रकाशले उज्यालो बनाइदिनुभएकोमा धन्यवाद।"
16/05/2026
One one jumps a fun kids education video
Education gives knowledge, but morals builds a human being."
बिहानै उठेर स्कुल, जान कस्तो गाह्रो,
घाम नउदाउँदै मलाई, उठ भन्छन् साह्रो।
आँखा मिच्दै मिच्दै म, ड्रेस लगाउन थाल्छु,
स्कुल पुगेपछि मात्र, म त अलि ब्युँझन्छु!
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Bansgadhi Municipality
Bardiya