08/05/2025
NYMES भेट्रान टिम पहिलाे खेल
Nymes 4-1 ढुङरहवा
खेलकुदकाे एक सुन्दर सपनाको क्लब
08/05/2025
NYMES भेट्रान टिम पहिलाे खेल
Nymes 4-1 ढुङरहवा
03/05/2025
Nawa yuwa maitribhab ekata samaj vs shanti janajagaran yuwa club (0-0)
Winner Nawa yuwa maitribhab ekata samaj geruwa
Penatly shootout (4-3)
Navraj tiruwa
02/05/2025
way to semi-final 💪💪💪💪⚽️⚽️
27/04/2025
Nawa yuwa maitribhav ekata samaj vs Babai united (1-0)
Winner nawa yuba maitribhav ekatam samaj geruwa
Man of the match
24/04/2025
NYMES Club
15/03/2025
NYMES CLUB Holi special .
29/01/2025
Good luck team gola .
29/01/2025
good luck team gola .
23/11/2024
हाम्रो यस क्लबका गाेर रक्षक तथा वडा न ४ र गेरुवा गा पा का भलिबल टिम क्याप्टेन प्रदिप थारुलाई नेपाल आर्मीमा तालिमका लागि शुभकामना सहित उत्तर उत्तर प्रगतिकाे कामना !
22/10/2024
हाम्रो यस क्लबका हरेक कठिन परिस्थितिमा साथ र सहयोग गर्दै यो स्थान सम्म आउन अभिभावकिय भुमिका खेल्नुहुने आदरणीय यस क्लबका खेलाडी दिपक बि.सि ज्युले यश क्लबलाई नगद रु १०,०००।- (अक्षरुपि दस हजार ) सहयोग गरेकोमा सम्पूर्ण NYMES Club परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछाै।
30/06/2024
यस क्लबका क्याप्टेन तथा हाेनहाेर खेलाडी प्रख्यात परियार यु 20 र प्रशान्त कसेरा यु 17 प्रदेश छनाैट भई केन्द्र छनाैटका लागि सिफारिस भएकोमा धेरै धेरै बधाई तथा केन्द्र छनाैट लागि अग्रिम शुभकामना