Chure School Bagnaha Bardiya

Chure School Bagnaha Bardiya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chure School Bagnaha Bardiya, School, Bardiya.

सुबर्ण अवसर !!!
25/08/2024

सुबर्ण अवसर !!!

admission open for academic year 2081
04/07/2024

admission open for academic year 2081

भोलि सार्वजनिक बिदा ।
22/04/2024

भोलि सार्वजनिक बिदा ।

सूचना ।।।।। सूचना ।।।। सुचना ।।।।।यहि मिति २०८१/०१/१४ गते बाट सुरु हुन गइरहेको कक्षा १२ को अन्तिम परीक्षामा यस विद्यालयब...
19/04/2024

सूचना ।।।।। सूचना ।।।। सुचना ।।।।।
यहि मिति २०८१/०१/१४ गते बाट सुरु हुन गइरहेको कक्षा १२ को अन्तिम परीक्षामा यस विद्यालयबाट सहभागी हुने विद्यार्थी भाईबहिनीहरुलाई मिति २०८१/०१/०९ गते आइतबार बिहान १० बजे देखि २०८१/०१/१३ गते बिहिवार सम्म लेखा शाखाबाट प्रवेश पत्र वितरण गरिने भएको हुँदा, समयमै प्रवेश पत्र लिनुहुन अनुरोध गरिन्छ।।।।
बिद्यालय प्रशासन
चुरे मा.बि. बगनाहा

सम्पुर्ण खैलार बासी का लागि सुचना।
18/04/2024

सम्पुर्ण खैलार बासी का लागि सुचना।

शैक्षिकसत्र २०८१ का लागि नयाँ भर्ना खुलेको सम्पुर्ण मा जानकारी गराइन्छ ।
13/04/2024

शैक्षिकसत्र २०८१ का लागि नयाँ भर्ना खुलेको सम्पुर्ण मा जानकारी गराइन्छ ।

शैक्षिकसत्र २०८० को वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम यहि मिति २०८०/१२/२८ गते बुधबार   बिहान  ७ बजे रहे...
07/04/2024

शैक्षिकसत्र २०८० को वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम यहि मिति २०८०/१२/२८ गते बुधबार बिहान ७ बजे रहेको हुँदा शिक्षाप्रेमी ,अभिभावक ज्युहरु र विद्यार्थी भाइबहिनीहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
बिद्यालय परिवार

भोलि २०८० पौष १ गते सबै चुरे प्रेमी मा हार्दिक निमन्त्रणा।।।
16/12/2023

भोलि २०८० पौष १ गते सबै चुरे प्रेमी मा हार्दिक निमन्त्रणा।।।

हाम्रो चुरे, हाम्रो गौरव । हामी सबैको मान, चुरे हाम्रो शान ।।चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण महोत्सवका अवसरमा यही...
16/12/2023

हाम्रो चुरे, हाम्रो गौरव । हामी सबैको मान, चुरे हाम्रो शान ।।

चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण महोत्सवका अवसरमा यही पौष ३ गते हुने बृहत रक्तदान कार्यक्रम मा सबै मा निमन्त्रणा ।

सबै चुरे प्रेमी मा हार्दिक निमन्त्रणा ।
14/12/2023

सबै चुरे प्रेमी मा हार्दिक निमन्त्रणा ।

समस्त सबैमा हार्दिक निमन्त्रणा 🙏🙏🙏🌹    यस  बिद्यालयको स्थापना काल देखि हाल सम्म अध्यन गरि हाल देशका विभिन्न सरकारी निकाय...
25/10/2023

समस्त सबैमा हार्दिक निमन्त्रणा 🙏🙏🙏🌹
यस बिद्यालयको स्थापना काल देखि हाल सम्म अध्यन गरि हाल देशका विभिन्न सरकारी निकाय,संघ सस्था, अन्य क्षेत्रमा कार्यरत रहनु भएका तथा घर मै बसि खेती किसानी गर्नु भएका समस्तमा पुर्व विद्यार्थी मिलन कार्यक्रम तथा बडा दशै, तिहार तथा छठ पर्व को अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम मा यहाहरुको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ ।
चुरे मा.बि. परिवार

Address

Bardiya

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

9858026637

Website

Alerts

Be the first to know and let us send you an email when Chure School Bagnaha Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Chure School Bagnaha Bardiya:

Shortcuts

Share

Category