विद्यार्थी भर्ना अभियान पहिलो दिन : अभिभावकको उत्साहजनक उपस्थिति ।
Bagalamukhi Radhakrishna Tharu Higher Secondary School, Bardiya
Official Page of Basic Level (6-8) Events.
15/03/2026
- २०८२: बर्दिया जिल्ला अन्तर्गतका SEE परिक्षाकेन्द्रहरू
03/02/2026
२०८२ पाैष १८ देखि २५ सम्म लिइएको अर्धवार्षिक परीक्षा अन्तर्गत आधारभूत तह (कक्षा ६-८) काे आज प्रार्थना समयमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न गरियाे।
प्रधानाध्यापक Matiram Sharma काे अनुपस्थितमा सहायक प्रअ Dan Bahadur Chanda ले उत्कृष्ट विद्यार्थीहरूलाई टीका तथा पुरस्कार प्रदान गर्नुभयो ।
आधारभूत तह (६-८) मा अध्यापन गर्नुहुने सम्पूर्ण सहकर्मी शिक्षक साथीहरू लगायत सबैमा हार्दिक आभार सहित पुरस्कृत विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना ।
Bagalamukhi Radhakrishna Tharu School
Bagalamukhi Rktharu Schoolbardiya
मिति : २०८२/१०/२० गते ।
01/02/2026
कक्षा ८ का नानीबाबुहरू टिफिनकाे समयमा चाैरमा समूहमा बसेर सिकाइ क्रियाकलापमा व्यस्त छन् ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bardiya
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |