चुरे स्वर्ण महोत्सव मूल समारोह समिति

चुरे स्वर्ण महोत्सव  मूल समारोह समिति

Share

५० औं वार्षिकोत्सव २०८०

03/06/2024

सूचना
यस बिद्यालयको बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गर्नु पर्ने भएकोले बिद्यार्थीहरु मार्फत पत्र पठाई सकेको र कुनै कारणले पत्र नपुगेको खण्डमा यसै सूचना मार्फत सम्पूर्ण अभिभावकज्यूहरुमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध छ |

13/03/2024

यस बिद्यालयमा कार्यरत शिक्षक केदार थारुले शिक्षक सेवा आयोगको प्राथमिक तहको सबै चरण पार गर्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा शुभ कामना|

27/02/2024

हार्दिक समवेदना

विद्यालयमा फुड फेस्टिवल : RajdhaniDaily.com 10/02/2024

https://l.facebook.com/l.php?u=https%3A%2F%2Frajdhanidaily.com%2Fid%2F91893%2F%3Ffbclid%3DIwAR09fi_7-i2Up9_HGfSidoFT-C-AIBUCLsQEbS0hqr7RWcML9UG_ZHK0AP4&h=AT0axJTfWwCXx9zbbFi6dVkV20UdKEA2FTTy0i9XVSN9xk-9CFLsoBzdIHmxOr4A4ckZFCpI-61sqAukfUmBdsp-y418Z_PEb0tyCbBCwuz6vbkoS01Pgxflb7DZIOwdITI2lbq9sMwD1LJpnrbrQQ

विद्यालयमा फुड फेस्टिवल : RajdhaniDaily.com RajdhaniDaily.com | बर्दिया । सधै कापी किताब बोकेर विद्यालय छिर्ने विद्यार्थी शुक्रबारको दिनमा भने कापी किताबको सट्टा हातमा ...

Photos from चुरे स्वर्ण महोत्सव  मूल समारोह समिति 's post 05/01/2024

====हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना===
यस बिद्यालयका पूर्व बिद्यार्थी तथा श्री सरस्वतीआधारभूत बिद्यालय, नेउलापुरका प्रधानाध्यापक श्री पंकस चौधरी र यस बिद्यालयका पूर्व बिद्यार्थी तथा ठाकुरबाबा न.पा.का पुर्ब नगर शिक्षक श्री पबित्रा तिमिल्सेनाले शिक्षा अधिकृत सातौं तहमा सिफारिस हुन सफल हुनु भएकोमा शिक्षाकर्मी दुबै ब्याक्तित्वलाई बधाई तथा अझ प्रगतिको शुभकामना छ ।

31/12/2023

तमु ल्होसार २०८० को सम्पुर्णमा हार्दिक शुभकामना।

14/12/2023

हार्दिक निमन्त्रणा ।

14/12/2023

सम्पुर्ण मा हार्दिक निमन्त्रणा ।

Photos from चुरे स्वर्ण महोत्सव  मूल समारोह समिति 's post 13/12/2023

हार्दिक आभार !
ठाकुरबाबा नगरपालिका वडा नं.५, बनबिर(बर्दिया) निवासी तथा यस बिद्यालयका शिक्षक श्री सम्झना आचार्य अधिकारी ज्यूले बिद्यालयको स्वर्ण जयन्तीको लागि रु. ५५५५/- सहयोग गर्नु भएकोमा चुरे परिवार उहाँ प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछ
पौष ३ गते चुरे जाऔं , चुरे स्वर्ण वार्षिकोत्सव भब्यताका साथ सफल पारौं ।
चुरे बिद्यालय परिवार

Photos from चुरे स्वर्ण महोत्सव  मूल समारोह समिति 's post 12/12/2023

हार्दिक आभार !
ठाकुरबाबा नगरपालिका वडा नं.४, जम्ती (बर्दिया) निवासी यस बिद्यालयका पूर्व बिद्यार्थी श्री रक्त रञ्‍जित देवकोटा ज्यूले आफ्नो शुभ जन्मोत्सवको उपलक्ष्यमा बिद्यालयको स्वर्ण जयन्तीको लागि रु.३३३३.३३/- सहयोग गर्नु भएकोमा चुरे परिवारको तर्फबाट उहाँ प्रति हार्दिक आभार सहित जन्म दिनको शुभकामना |
पौष ३ गते चुरे जाऔं , चुरे स्वर्ण वार्षिकोत्सव भब्यताका साथ सफल पारौं ।
चुरे बिद्यालय परिवार

Photos from चुरे स्वर्ण महोत्सव  मूल समारोह समिति 's post 11/12/2023

हार्दिक आभार !
ठाकुरबाबा नगरपालिका वडा नं.३ बगनाहा निवासी डिल्ली प्रसाद रिजाल विधालयको स्वर्ण उत्सव लागि रु.६०५/- सहयोग गर्नु भएकोमा चुरे परिवारको तर्फबाट उहाँ प्रति हार्दिक आभार |
पौष ३ गते चुरे जाऔं , चुरे स्वर्ण वार्षिकोत्सव भब्यताका साथ सफल पारौं ।
चुरे बिद्यालय परिवार

11/12/2023

सबैमा हार्दिक निमन्त्रणा ।

Want your school to be the top-listed School/college in Bardiya?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Thakurbaba-3, Bagnaha (Bardiya)
Bardiya
21808