21/08/2026
ज्यान थाकोस् तर मिहिनेत गरि सफलता हासिल गर्ने आँट र विश्वास कहिलै नथाकोस्।
21/08/2026
21/08/2026
उन्नाइसौ पुस्तकालय दिवस, २०८३ मनाउने सम्बन्धमा । ।।
https://giwmscdnone.gov.np/media/pdf_upload/पुस्तकालय%20दिवस%20२०८३_zu1zkiz.pdf
21/08/2026
विद्यालयमा रहने शिक्षक दरबन्दी सम्बन्धी विवरण (शिक्षा_नियमावली, २०५९) दशौ संशोधन २०८३ :
21/08/2026
सुपादेउराली माताले सम्पुर्णको मनोकामना पूरा गरून् 😇🙏
शुभ प्रभात 😍🙏🌄
21/08/2026
सार्वजनिक खरिद ऐन (दोस्रो संसोधन): २०८३
Source : Social Media
21/08/2026
दशौ राष्ट्रिय खेलकुद
21/08/2026
COP सम्मेलन
20/08/2026
१० लाख रुपैयाँसम्मको पुरस्कार पाउने लोभमा वा झुक्किएर एउटै बिल दुई पटक दर्ता गर्दा के हुन्छ ?
प्रोत्साहन भत्ता स्थायी शिक्षकहरूलाई मात्र।
20/08/2026
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन र कारबाहीको दायरालाई व्यापक बनाउँदै सर्वसाधारणका लागि सूचना उपलब्ध गराउने विशेष व्यवस्था मिलाएको हो । कुनै पनि सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले न्यूनतम आचारसंहिता पालना नगरेको वा कुनै कर्मचारीसँग शङ्कास्पद सम्पत्ति रहेको जानकारी वा सूचना प्राप्त भएमा सर्वसाधारणले केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा सिधै फोन गरेर विवरण टिपाउन सक्ने व्यवस्था मिलाइएको छ । विस्तृतः कमेन्ट बक्समा ।