Loksewa Gyan

Loksewa Gyan � Loksewa Aspirant
� Learning | Growing
� Dream Big
� Never Give Up
� Positive Thinking
� Goal Focused

07/08/2026

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको राजधानी सहर कुन हो ?
A. टोक्यो, जापान
B. बेइजिङ, चीन
C. नयाँ दिल्ली, भारत
D. जाकार्ता, इण्डोनेसिया

07/08/2026

सार्वजनिक संस्थान सम्बन्धी सम्पुर्ण जानकारी ।।।।
नयाँ update सहित।।।।

मित्र प्रसाद घिमिरे सर द्वारा संकलन गरिएको "अन्तराष्ट्रिय संघ संस्था" सम्बन्धी जानकारी❤️
07/08/2026

मित्र प्रसाद घिमिरे सर द्वारा संकलन गरिएको "अन्तराष्ट्रिय संघ संस्था" सम्बन्धी जानकारी❤️

06/08/2026

Currentaffairs��

06/08/2026

पछिल्लो केही पुरस्कारहरु २०८२/८३ �

06/08/2026

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूको औसत बसाई अवधि कति दिन रहेको छ ? 😊

????🤔🤔🤔
01/08/2026

????🤔🤔🤔

T-20 विश्वकप क्रिकेट-2026
01/08/2026

T-20 विश्वकप क्रिकेट-2026

01/08/2026

Miss Nepal North America 2026

विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको पु...
01/08/2026

विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको पुष्टि

• पूर्व ब्रिटिस गोर्खा सैनिक समेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो साहसिक कार्य ‘फोर्टीन् पिक्स नथिङ इज इम्पोसिबलु डकुमेन्ट्रीका रूपमा नेटफ्लिक्समा समेत निकै चर्चित छ।

Address

Bardiya
21811

Telephone

+9779800596857

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Gyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa Gyan:

Shortcuts

Share

Category