24/01/2026
तेह्रौं साप्ताहिक परिक्षा २०८२
कक्षा ५ र ८
विषय : गणित र नेपाली
Himalaya basic is a basic level education for the children to educated
24/01/2026
तेह्रौं साप्ताहिक परिक्षा २०८२
कक्षा ५ र ८
विषय : गणित र नेपाली
23/01/2026
सरस्वती पुजा तथा अक्षरारम्भ २०८२
11/01/2026
१२ औं साप्ताहिक परिक्षा -२०८२
कक्षा ५: अङ्ग्रेजी ८५.१८% उपस्थित
कक्षा ८ : सामाजिक ९३.३३% उपस्थित
07/01/2026
बिद्यालय समुदाय सम्बन्ध
बिद्यालयमा तातो चिसो सहितको खानेपानी फिल्टर जडानका लागि अभिभावक ज्यूहरुबाट श्रमदान ।
हामी अत्यन्तै खुसी छौँ , श्रमदानमा खटिनुहुने सम्पूर्ण अभिभावक ज्यूहरुलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं र विशेष गरेर आफै खटिएर काममा सहयोग गरिदिएकोमा मिर्चैया गाउँका बडघर ज्यू प्रती विशेष आभार व्यक्त गर्न गर्दछौं ।
03/01/2026
एघारौं साप्ताहिक परिक्षा
विषय : गणित र स्वास्थ्य
उपस्थिति-
कक्षा ५ : १००%
कक्षा ८: ९६.६६%
29/12/2025
बिद्यालयमा खानेपानीको समस्यालाई मध्यनजर गरि प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा भेरी वातारणीय विशिस्टता समूह(वि ग्रुप) र ठाकुरबाबा नगरपालिकाको साझेदारीमा यस श्री हिमालय आधारभूत बिद्यालय मिर्चैयालाई चिसो तातो खानेपानी सहितको फिल्टरका सामाग्रीहरु उपलब्ध गराएकोले सहयोगी सस्था र ठाकुरबाबा नगरपालिकालाई बिशेष आभार ब्यक्त गर्दछौं ।
27/12/2025
दसौं साप्ताहिक परिक्षा
मिति २०८२ पौष १२ गते
विषय: बिज्ञान तथा प्राविधि र हाम्रो ठाकुरबाबा
कक्षा ५ उपस्थिति= १००%
कक्षा ८ उपस्थिति = ९३%
26/12/2025
आज मिति २०८२ पौष ११ गते बिद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत हिसाब दौड प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई धन्यवाद साथै प्रथम , द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई हार्दिक सुभकामना ब्यक्त गर्दछौं ।
20/12/2025
नवौं सप्ताहिक परिक्षा
कक्षा : ५ र ८
विषय: गणित र नेपाली
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 08:00 - 16:00 |