22/05/2024
आजको गोरखापत्रको लोकसेवा सामग्री...
- २०८१ जेठ ९
लोकसेवा,शिक्षक सेवा,NID,वैकिङ्ग तयारी
22/05/2024
आजको गोरखापत्रको लोकसेवा सामग्री...
- २०८१ जेठ ९
20/05/2024
आज नेपाल समचार पत्रमा प्रकाशित लोकसेवा सामाग्री(2081-02-07)
18/05/2024
कर्णाली प्रदेश सहायक चौथो तह आजको प्रश्न
14/05/2024
गण्डकी पाचौ
12/05/2024
😊😊
10/05/2024
लुम्बिनी प्रदेश लोकसेवा आयोग ले स्थानीय तह अन्तर्गत चौथो तहको लागि विज्ञापन खुलाएको छ ।।
कुल 50 जना माग
09/05/2024
2068 देखि 2080 सम्म संघको खरिदारमा सोधेको प्रस्नहरू ( 2081 बैशाख 29 गतेलाई) महत्त्वपूर्ण हुन सक्ने
सियर गर्नु होला.........
09/05/2024
♦️ नेपाल आयल निगम, #पाचौ तह लाई #प्रथम_पत्र मा आज सोधिएको प्रश्नपत्र। ✅
‼️ डंगुवा प्रथा नेपालकाे कुन जातिमा प्रचलित रहेको पाइन्छ ?
#महत्तवपूर्ण समसामयिक
Q.2) प्रतिनिधि सभावाट BIMSTEC को वडापत्र अनुमोदन कहिले भयो ??
क)२०८० चैत्र ५
ख)२०८० चैत्र १०
ग)२०८० चैत्र १५
घ)२०८० चैत्र २०
#समसामयिक
Q.नेपालमै पहिलो पटक ग्रिन हाइड्रोजन उत्पादनको सफल परिक्षण कहिले गरियो ??
क)२०८० चैत्र १५
ख)२०८० चैत्र १८
ग)२०८० चैत्र २०
घ) २०८० चैत्र २२
06/05/2024
आजको समाचारपत्र प्रकाशित सामाग्री💗💗