05/06/2026
आज मिति 2083/02/22 गतेका दिन शुक्रबारीय ECA अन्तर्गत माध्यमिक र आधारभूत तहको हिज्जे प्रतियोगिता (SPELLING CONTEST) का केही झलकहरू
Bansgadhi-2, Belawa, Bardiya
05/06/2026
आज मिति 2083/02/22 गतेका दिन शुक्रबारीय ECA अन्तर्गत माध्यमिक र आधारभूत तहको हिज्जे प्रतियोगिता (SPELLING CONTEST) का केही झलकहरू
24/05/2026
Admission Open !
14/05/2026
SEE पूरक परीक्षाको ROUTINE
21/04/2026
आज मिति २०८३-०१-०८ गतेका दिन बाँसगढी नगरपालिका वार्ड नं. ८ मा रहेको श्री रामजानकी माध्यमिक विद्यालय, भैँसासुरबाट सरुवा भई यस श्री जनता माध्यमिक विद्यालय, वनमुडवामा हाजिर भई प्रधानाध्यापकको पदभार ग्रहण गर्नु भएका प्रधानाध्यापक श्री नारायणप्रसाद शर्माज्यूलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना यस विद्यालयले व्यक्त गर्दछ ।
17/02/2026
वार्षिक परीक्षाको समय तालिका सम्बन्धामा
27/12/2025
८ औँ बाँसगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ छात्र भलिबलमा प्रथम स्थान र छात्रा भलिबलमा तृतीय स्थान हासिल गर्न सफल भएको र १०० मिटर र ज्याभ्लिङ थ्रोमा स्वर्ण पदक, २०० मिटरमा रजत र अन्य विविध विधामा ७ कास्य पदक जित्ने विद्यार्थीहरु सहित विद्यालयको सम्पुर्ण टिमलाई हार्दिक बधाई र खेलका केही झलकहरु
14/11/2025
आज मिति २०८२ साल कार्तिक २८ गतेका दिन बाँसगढी नगरपालिका नगर प्रमुख श्री खड्क बहादुर खड्का ज्यूको प्रमुख आथित्य, शिक्षा शाखा प्रमुख श्री मन प्रसाद रेग्मीज्युको विशिष्ट आथित्य एवम् शिक्षा अधिकृत श्री छत्र बहादुर शाही र यस नगरपालिका माध्यमिक र आधारभूत तहका प्रधानाध्यापकहरुको आथित्यमा; RKJS को आर्थिक सहयोग र यस जनता माध्यमिक विद्यालयको आयोजनामा अर्धवार्षिक परीक्षा, रनिङ शिल्ड, शैक्षिक गुणस्तर तथा विविध विषयमा समिक्षा तथा छलफल कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रमका केही झलकहरुः
भर्ना खुल्यो! भर्ना खुल्यो!भर्ना खुल्यो!
28/06/2025
SEE परीक्षामा सफलता हासिल गर्ने भाइबहिनीहरुलाई विद्यालयले हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछ । साथै NG प्राप्त गर्ने गर्ने भाइबहिनीहरुलाई अगामी पूरक परीक्षाको सफलताको कामना गर्दछ ।
ऐतिहासिक नतिजा ल्याउनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सरोकारवालाहरुलाई विद्यालयले धन्यावाद ज्ञापन गर्दछ ।
पूरक परीक्षाको सूचना पनि समावेश गरिएको व्यहोरा अनुरोध छ ।
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 14:00 |
| Sunday | 09:00 - 16:00 |