Rato bangla academy

Rato bangla academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rato bangla academy, Education, Bardiya.

पिकनीक 2082 रातो बङ्गला परिवार 🙏🙏
13/12/2025

पिकनीक 2082 रातो बङ्गला परिवार 🙏🙏

यस शैक्षिक शत्र २०८२ को  शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत देउसि भैलो कार्यक्रम सम्पन्न गरियो । सहभागी सम्पुर्ण बिध्...
18/10/2025

यस शैक्षिक शत्र २०८२ को शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत देउसि भैलो कार्यक्रम सम्पन्न गरियो । सहभागी सम्पुर्ण बिध्यार्थि भाइबहिनि हरुलाइ धेरै धेरै धन्यवाद का साथै आउदै गरेको सुभ दिपावलि तथा छट पर्वको हार्दिक मङ्गलमय शुभकामना 💐💐🙏🙏

यस शैक्षिक शत्र २०८२ को  शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत नेपाली शब्द शुद्ध उच्चारण प्रतियोगिता सम्पन्न गरियो । सहभ...
12/10/2025

यस शैक्षिक शत्र २०८२ को शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत नेपाली शब्द शुद्ध उच्चारण प्रतियोगिता सम्पन्न गरियो । सहभागी सम्पुर्ण बिध्यार्थि भाइबहिनि हरुलाइ धेरै धेरै धन्यवाद साथै बधाइ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भाइ बहिनि हरु लाइ💐💐🙏🙏

25/08/2025

Marvellous Photo Contest 2082
Contestant No. : 22
Contestant Name: Parikshika Thapa
Grade: Five

Art is the colors and textures of your imagination ☺️☺️
07/06/2025

Art is the colors and textures of your imagination ☺️☺️

यस शैक्षिक शत्र २०८२ को तेस्रो शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न गरियो । सहभागी सम्पुर्...
07/06/2025

यस शैक्षिक शत्र २०८२ को तेस्रो शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न गरियो । सहभागी सम्पुर्ण बिध्यार्थि भाइबहिनि हरुलाइ धेरै धेरै धन्यवाद साथै बधाइ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भाइ बहिनि हरु लाइ💐💐🙏🙏

यस शैक्षिक शत्र २०८२ को दोश्रो शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत हस्तलेखन प्रतियोगिता सम्पन्न गरियो । सहभागी सम्पुर्...
07/06/2025

यस शैक्षिक शत्र २०८२ को दोश्रो शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत हस्तलेखन प्रतियोगिता सम्पन्न गरियो । सहभागी सम्पुर्ण बिध्यार्थि भाइबहिनि हरुलाइ धेरै धेरै धन्यवाद साथै बधाइ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भाइ बहिनि हरु लाइ💐💐🙏

यस शैक्षिक शत्र २०८२ को पहिलो शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत हस्तलेखन प्रतियोगिता सम्पन्न गरियो । सहभागी सम्पुर्ण...
16/05/2025

यस शैक्षिक शत्र २०८२ को पहिलो शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तर्गत हस्तलेखन प्रतियोगिता सम्पन्न गरियो । सहभागी सम्पुर्ण बिध्यार्थि भाइबहिनि हरुलाइ धेरै धेरै धन्यवाद साथै बधाइ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भाइ बहिनि हरु लाइ💐💐🙏🙏

Take only memories, leave only footprints …..  A trip to Butwal and Lumbini with our beloved teachers .
14/05/2025

Take only memories,
leave only footprints …..

A trip to Butwal and Lumbini with our beloved teachers .

10/04/2025
कक्षा पाच को बिधार्थि भाइबहिनि हरुलाइ मायाको चिनो बितरण सङ्गै बिदाइ कार्यक्रम आज सम्पन्न गरियो । धेरै धेरै बधाइ छ भाइबहि...
07/04/2025

कक्षा पाच को बिधार्थि भाइबहिनि हरुलाइ मायाको चिनो बितरण सङ्गै बिदाइ कार्यक्रम आज सम्पन्न गरियो । धेरै धेरै बधाइ छ भाइबहिनिहरुलाइ राम्रो GPA ल्यायर नगरस्तरिय परिक्षामा पास हुनुभयकोमा साथै आगामी दिनका लागि हार्दिक शुभकामना ।

सबैभन्दा कान्छो स्कुल लाइ जोडदार मेहेनत का साथ नगरस्तरिय परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउनु हुने सम्पुर्ण शिक्षक...
07/04/2025

सबैभन्दा कान्छो स्कुल लाइ जोडदार मेहेनत का साथ नगरस्तरिय परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउनु हुने सम्पुर्ण शिक्षक शिक्षिका ज्यु हरुलाइ धेरै धेरै धन्यवाद हजुरहरुको मेहेनत र साथको बिद्यालय आभारि छ 🙏

Address

Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when Rato bangla academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category