Shree Nepal Rastriya Basic School Geruwa-03, Ganeshpur Bardiya

  • Home
  • Nepal
  • Bardiya
  • Shree Nepal Rastriya Basic School Geruwa-03, Ganeshpur Bardiya

Shree Nepal Rastriya Basic School Geruwa-03, Ganeshpur Bardiya provide education to all

06/09/2026
30/03/2024

हाम्रो बिधालयको शैक्षिकसत्र २०८० को नतिजा प्रकासन मिति २०८० चैत्र २६ गते सोमबारका दिन हुने ब्यहोरा सुचित गरिन्छ । साथै शैक्षिकसत्र २०८१ देखि कक्षा ६ को पठनपाठन कार्य समेत सुचारु हुने ब्यहोराको जानकारी गरान्छ ।
- बिधालय प्रशासन

सरस्वती माताले सबैलाई विद्या दिउन कार्यक्रम शुरुभयो ।।
14/02/2024

सरस्वती माताले सबैलाई विद्या दिउन कार्यक्रम शुरुभयो ।।

हाम्रो यस बिद्यालयका प्रधानाध्यापक आदरणीय गुरु श्री चक्र प्रसाद उपाध्याय Prasad Chakra ज्यू को आज पर्न गएको शुभ जन्मदिनक...
29/11/2023

हाम्रो यस बिद्यालयका प्रधानाध्यापक आदरणीय गुरु श्री चक्र प्रसाद उपाध्याय Prasad Chakra ज्यू को आज पर्न गएको शुभ जन्मदिनको अवसरमा उहाँलाई थप उन्नति, प्रगति सुख शान्ति र सु स्वास्थ्यको कामना सहित जन्मदिनको हार्दिक शुभकामना ब्यक्त गर्दछौं।
समस्त बिद्यालय परिवार!

यस बिधालयका लगनशील इमानदार मेहनती अनि सक्षम शिक्षक सुबर्ण थारु ज्युको जन्मदिनको सुअवसरमा बिधालय परिवारको तर्फबाट उर्जाशि...
28/11/2023

यस बिधालयका लगनशील इमानदार मेहनती अनि सक्षम शिक्षक सुबर्ण थारु ज्युको जन्मदिनको सुअवसरमा बिधालय परिवारको तर्फबाट उर्जाशिल जिवनले सुस्वास्थ एवं दिर्घायुको सामनाको कामना सहित लाखौं लाख शुभकामना व्यक्त गर्दै आगामी दिनले थप प्रदान गरोस् ।।

15/10/2023

भोलि बिद्यालयको बिदा छैन । बिद्यालय नियमित संचालन हुनेछ ।

आज मिति २०८० असोज २६ गते शुक्रबारका दिन बिधालयको कार्यतालिका अनुसार को अतिरिक्त क्रियाकलाप अन्तरगत  "सास्कृतिक पहिचानमा ...
13/10/2023

आज मिति २०८० असोज २६ गते शुक्रबारका दिन बिधालयको कार्यतालिका अनुसार को अतिरिक्त क्रियाकलाप अन्तरगत "सास्कृतिक पहिचानमा हाम्रो सरोकार " भन्ने नारा सहित दशै को पुर्बसन्ध्यालाइ स्वागत गरियो । जय देश जय सस्कृति ।।

बिधालयमा आज
13/10/2023

बिधालयमा आज

आज मिति २०८० असोज १२ गतेका दिन हाम्रो यस बिधालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत हस्तलेखन प्रतियोगिता का साथै कक्षा ४ र ५ क...
29/09/2023

आज मिति २०८० असोज १२ गतेका दिन हाम्रो यस बिधालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत हस्तलेखन प्रतियोगिता का साथै कक्षा ४ र ५ का भाइबहिनी हरुलाइ जिके र हाम्रो गेरुवाको अध्यायन सामाग्री हस्तान्तरण गरियो । सामाग्री तयारी का सन्दर्भमा अहोरात्र खटेकोमा यस बिधालयका शिक्षक सुबर्ण थारुलाइ बिशेष धन्यवाद ।।

23/09/2023

मिति २०८०/०६/०७ गते आईतवार देखि विद्यालय पूर्ववत् विहान १०:००बजे देखि सञ्चालन हुने व्योहोरा सम्पूर्ण शिक्षक, कर्मचारी,अभिभावक तथा बिधार्थिहरुलाइ जानकारी गराइन्छ ।

Address

Bardiya

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Nepal Rastriya Basic School Geruwa-03, Ganeshpur Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share