Rato Bangla Academy Bardiya

Rato Bangla Academy  Bardiya Be a doer not a talker is our moto.. Come to our school and learn the way study.

भब्य र सब्य रूपमा भयो बार्षिक उत्सब र बार्षिक नतिजा प्रकासन रातो बङ्गला एकेडेमि बर्दियाको
09/04/2023

भब्य र सब्य रूपमा भयो बार्षिक उत्सब र बार्षिक नतिजा प्रकासन रातो बङ्गला एकेडेमि बर्दियाको

अत्याधिक  गर्मिको कारण नगरपालिका शिक्षा शाखाले गरेको बिदा सम्वन्धि जानकारि सम्पुर्ण अभिभावक ज्यु हरूलाई गराउन चाहन्छु । ...
13/06/2022

अत्याधिक गर्मिको कारण नगरपालिका शिक्षा शाखाले गरेको बिदा सम्वन्धि जानकारि सम्पुर्ण अभिभावक ज्यु हरूलाई गराउन चाहन्छु ।
बिदा 2079 /02/31 देखि 079/03/03 सम्म

आज देखि सुरूगर्यो रातो बङ्गलाले साना नानिबाबुहरूको सहजका लागि अटो सेवा        धन्यबाद सम्पुर्ण  अभिभावक तथा शुभचिन्तक हर...
25/05/2022

आज देखि सुरूगर्यो रातो बङ्गलाले साना नानिबाबुहरूको सहजका लागि अटो सेवा

धन्यबाद सम्पुर्ण अभिभावक तथा शुभचिन्तक हरूलाई यो स्थान सम्म ल्याउन सहयोग गर्नु भएकोमा

02/05/2022

भोलि मिति 2079 ।1/20 गते यश रातो बङ्गला एकेडेमिको नतिजा प्रकासन हुने भएकाले सम्पुर्ण अभिभावक ज्यु र नानि बाबुहरूलाए जानकारि गराईन्छ साथै स्कुल सँचालन 21 गतेबाट हुने पनि जानकारि गराउछौ ।

मनायो रातो बङ्गलाले होलि पर्व
17/03/2022

मनायो रातो बङ्गलाले होलि पर्व

रातो बङगला एकेडेमि स्टाप परिवार
14/03/2022

रातो बङगला एकेडेमि स्टाप परिवार

सम्पुर्ण शिक्षक, विद्यार्थी , अभिभावक , लगायत शिक्षाप्रेमी सबैमा देबि सरस्वतीको अनुकम्प रहोस ..!! शुभकामना ..!!🙏
06/02/2022

सम्पुर्ण शिक्षक, विद्यार्थी , अभिभावक , लगायत शिक्षाप्रेमी सबैमा देबि सरस्वतीको अनुकम्प रहोस ..!!
शुभकामना ..!!🙏

सम्पुर्ण  शिक्षक साथिहरूलाई भोलि मिति 2078।10।20 मा  रातो बङगला एकेडेमिमा उपस्तिथि  हुन हार्दिक अनुरोध गर्दछु ।   समय : ...
02/02/2022

सम्पुर्ण शिक्षक साथिहरूलाई भोलि मिति 2078।10।20 मा रातो बङगला एकेडेमिमा उपस्तिथि हुन हार्दिक अनुरोध गर्दछु ।

समय : दिउँसो 12 बजे

सबैमा जारि सुचना
28/01/2022

सबैमा जारि सुचना

17/01/2022

अगिल्लो महिना खोप लगाएका नानि बाबुहरूले दोस्रो चरणको खोप यहि 5 गते लगाउने भएकाले स्वास्थ्य चौकि बकुवामा या रातो बङगलामा सम्पर्क गर्नहुन हार्दिक अनुरोध गर्छौ
नोट . 12 बर्ष देखि 19 बर्ष सम्मका किशोरिहरूले आईरन चक्कि खानु पर्ने भएकाले सम्पर्क गर्न अनुरोध छ

मो .9868533389

Address

Bakuwa
Bardiya

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 04:00

Telephone

+9779742259813

Website

Alerts

Be the first to know and let us send you an email when Rato Bangla Academy Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category