सूचना ।।
विषय: नयाँ भर्ना तथा नियमित कक्षा संचालन सम्बन्धमा
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
यस विद्यालयको शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना तथा नियमित पठनपाठन यहि मिति २०८३ साल वैशाख १५ गते(अर्थात भोलि) देखि सञ्चालन हुने जानकारी गराइन्छ।
सम्बन्धित सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई समयमै विद्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।
साथै हाललाई विद्यालयको बस अघिल्लो वर्षझैं यथावत समयमा आइपुग्ने पनि जानकारी
गराउँदछौं ।
धन्यवाद।
विद्यालय प्रशासन
शुभकामना एकेडेमी, बढैयाताल ८ बर्दिया
tiktok.com/@shuvakamana.acade
Publicity among the people about School and it's Activities.
Shuvakamana Academy would like to express its gratitude towards the people especially of Kalika and neighbouring VDCs as well as the guardians for their kind support. We can't deny that our journey since 2000AD would be glorious and successful without their moral support and affection, At present, we feel very proud as we could overcome their faith over us. SKA is like an Eden Garden where many k
सूचना !
विषय:वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा।
आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरु,
शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा काे नतिजा यहि मिति २०८३-०१-०६ गते आईतबार प्रकाशन गरिने जानकारी गराउँदै उक्त दिन तोकिएको समयमा नै विद्यालयमा उपस्थित भै आफ्नो नानीबाबुहरुको नतिजा बुझि आवश्यक छलफल गरिदिनुहुन जानकारी गराईन्छ ।
नतिजा समय: बिहान ११ बजेदेखि २ बजेसम्म
धैर्यता र सहयोगको लागि धन्यवाद!
- विद्यालय प्रशासन
13/04/2026
📢 अत्यन्त जरुरी सूचना !
विषय:वार्षिक परीक्षाको नतिजा प्रकाशन स्थगित सम्बन्धमा।
आदरणीय अभिभावक ज्यू एबम् बिधार्थी भाइबहिनी हरु,
भोलि मिति २०८२/१२/३० गते सार्वजनिक हुने भनिएको वार्षिक परीक्षाको नतिजा प्रकाशन विशेष प्राविधिक कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी सहित अनुरोध छ।
यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।
साथै नतिजा प्रकाशन नयाँ मिति चाँडै नै विद्यालयको फेसबुक पेज र सूचना पाटीमार्फत जानकारी गराइनेछ।
• थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
धैर्यता र सहयोगको अपेक्षा सहित धन्यवाद!
-विद्यालय प्रशासन
20/03/2026
Today’s school assembly was successfully conducted by Biru Sir.
His confident presentation and clear communication made the program engaging and inspiring.
03/03/2026
रङ्गहरूको महान पर्व होलीको हार्दिक शुभकामना! 🌸🎨
15/02/2026
Happy Maha Shivaratri 🎊
02/02/2026
आज मिति २०८२/१०/१९ गते शुभकामना एकेडेमीमा शैक्षिक सत्र २०८१ का शैक्षिक पुरस्कार तथा २०८२ का खेलकुद पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सुसम्पन्न गरियो।
किताबसँग बिताएका लामो समय, खेलमैदानमा बगाएको पसिना र कहिल्यै हार नमानेको आत्मबलको प्रतिफल आज सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्यालो मुस्कानमा स्पष्ट रूपमा देख्न सकिन्छ।
यस महत्वपूर्ण सफलताका लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हृदयदेखि बधाई तथा आगामी दिनहरूमा अझ ठूला उपलब्धितर्फ निरन्तर अघि बढिरहन हार्दिक शुभकामना।
Part 9

Part 8

Part 7
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Address
Bardiya
084
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |