Sudarshan Sigdel

Sudarshan Sigdel यस प्रोफाइलका विचारहरू व्यक्तिगत हुन् । 🙂
यहाँसम्म आइपुग्नुभयो भने, जोडिनुहोस् । 🇳🇵

05/10/2026

१५औं महाधिवेशनमा गगन

बजारमा नया राजा रानी देश बचाउने भन्दै आकारछन् त । 😂😂😂
04/10/2026

बजारमा नया राजा रानी देश बचाउने भन्दै आकारछन् त । 😂😂😂

Daateshwar Raaja 😂
04/10/2026

Daateshwar Raaja 😂

02/10/2026

Khagendra Sunar Rocks 😂😂

यस्तो पनि सरकार हुन्छ? तैट! 😏माफियासँग खुसामत छैन,होटलमा ‘डिल’ छैन,भ्रष्टाचारको गन्ध छैन।सिंहदरबारमा फुल टाइम काम,कानुन ...
02/10/2026

यस्तो पनि सरकार हुन्छ? तैट! 😏

माफियासँग खुसामत छैन,
होटलमा ‘डिल’ छैन,
भ्रष्टाचारको गन्ध छैन।

सिंहदरबारमा फुल टाइम काम,
कानुन बन्छ, फाइल चल्छ।
बिचौलियाको भाउ छैन,
सरुवा–बढुवाको ‘लाइन’ छैन।

उद्घाटनको रिबनभन्दा
काम गर्नमै व्यस्त छ। 😆

खराने सरकार !

नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ वातावरणमा जीवनको अर्को अध्याय सुरु गर्दै हुनुहुन्छ। देश छोडेर परदेशिनु पक्कै पनि सहज हुँदै...
30/09/2026

नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ वातावरणमा जीवनको अर्को अध्याय सुरु गर्दै हुनुहुन्छ। देश छोडेर परदेशिनु पक्कै पनि सहज हुँदैन, तर कहिलेकाहीँ सपना, जिम्मेवारी र परिवारका लागि केही समय आफूलाई मनभन्दा टाढा लैजानुपर्ने रहेछ।

तपाईंले बिताउनुभएको १२ वर्षको संघर्ष, अनुभव र पत्रकारिताप्रतिको लगाव कहिल्यै खेर जाने छैन। आज परिस्थिति बदलिएको मात्रै हो, तपाईंको जोश, क्षमता र कलमको शक्ति उस्तै छ। यो यात्रा केही समयको विश्राम हो, अन्त्य होइन।

जापानको नयाँ यात्राले तपाईंलाई नयाँ अनुभव, नयाँ अवसर र सफलताको नयाँ उचाइ दिओस्। परिवारको जिम्मेवारी पूरा गर्ने क्रममा तपाईंले चाल्नुभएको यो कदम सफल होस्। अनि एक दिन फेरि आफ्नै माटोमा फर्किएर त्यही जोश र ऊर्जाका साथ पत्रकारितामा उभिनुभएको देख्न पाइयोस् भन्ने शुभेच्छा छ। 🇳🇵❤️

यात्रा सुरक्षित रहोस् दाइ। परदेशमा जहाँ भए पनि हाम्रो माया, सम्मान र शुभकामना सधैं तपाईंसँगै रहनेछ।
नयाँ ठाउँमा नयाँ सुरुवातको लागि हार्दिक शुभकामना। धेरै धेरै सफलता मिलोस्। 🙏❤️

Keshav Bhattarai

कता कता आज मेरो Birthday हो भन्दै“QR पठाउ, पार्टी खान पैसा हाल्दिन्छु”भन्लान् जस्तो नि गर्छन् 🫣🫣🫣के हो कुरो…  Shuvam Kes...
24/09/2026

कता कता आज मेरो Birthday हो भन्दै
“QR पठाउ, पार्टी खान पैसा हाल्दिन्छु”
भन्लान् जस्तो नि गर्छन् 🫣🫣🫣

के हो कुरो… Shuvam Keshari 😭😂🎂💸

23/09/2026

😅😅 Savage 😂 Khagendra Sunar Rocks

😅😅😅
23/09/2026

😅😅😅

Address

Banke
21900

Website

Alerts

Be the first to know and let us send you an email when Sudarshan Sigdel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share