24/09/2026
आदरणीय अभिभावक ज्यू,
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय एवं जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वसूचना अनुसार भोलि असोज ९ गते शुक्रबार बिदा गरिएकाले उक्त दिन विद्यालयमा पठनपाठन बन्द रहने जानकारी गराउँदछौँ।
गौतम बुद्ध स्कुल
कोहलपुर १५ बाँके