24/07/2026
डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/सेमेस्टर परीक्षा प्रणालीको स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी जरुरी सूचना !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kailpal Academy for Health Science, School, Banke.
24/07/2026
डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/सेमेस्टर परीक्षा प्रणालीको स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी जरुरी सूचना !
30/06/2026
परीक्षा आवेदन फाराम स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना !
22/06/2026
परिक्षा फारम भर्ने सम्बन्धमा!!
16/06/2026
Re Entrance सम्बन्धि जरुरी सूचना !!
10/06/2026
भर्ना सम्बन्धि सूचना !!
31/05/2026
प्रवेश परीक्षा (Entrance Examination) को नतिजा प्रकाशन सम्बन्धी सूचना
यस Kailpal Academy for Health Science मा शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरूलाई जानकारी गराइन्छ। नतिजामा नाम समावेश भएका विद्यार्थीहरूले तोकिएको मिति र समयमा आवश्यक कागजातसहित भर्ना प्रक्रिया सम्पन्न गर्नुहुन अनुरोध गरिन्छ।
भर्नाका लागि आवश्यक कागजातहरू:
प्रवेश परीक्षा प्रवेशपत्र
शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि
नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
पासपोर्ट साइज फोटो
14/05/2026
admission open! admission open!!
12/05/2026
Admission Open! Admission Open!! Admission Open!!!
Academic Year 2083-084
07/05/2026
भर्ना सम्बन्धि सुचना!!
30/04/2026
बिदा सम्बन्ध मा!!