25/08/2026
हार्दिक शुभकामना!
इस्लाम धर्मका प्रवर्धक हजरत मोहम्मद पैगम्बर साहबको शुभ जन्मजयन्ती (ईद-उल-मिलादुन्नवी) को पावन अवसरमा आयशा मदरसातुल बनात गर्ल्स स्कूल (Aisha Madrasatul-Banat, Girls School) परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक-कर्मचारी तथा सम्पूर्ण शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
हजरत मोहम्मद पैगम्बर साहबले देखाउनुभएको सत्य, दया, भाइचारा, करुणा र ज्ञानको मार्गलाई पछ्याउँदै समाजमा आपसी सद्भाव र शान्ति कायम राख्न सकियोस्।
प्रधानाध्यापक
आयशा मदरसातुल बनात गर्ल्स स्कूल
नेपालगञ्ज-५, बाँके
26/07/2026
22/07/2026
09/06/2026
27/05/2026