Rishi Sharma

Rishi Sharma

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rishi Sharma, Computer training school, Nepalgunj, Banke.

21/11/2022

दाङ क्षेत्र न ३ मा २२८८ मत गणना हुदा
रुख: ९७९ दिपक गिरी
सुर्य: ९०३ कोमल वली
घन्टि: ३४० कमल अधिकारी
मतान्तर :७६

21/11/2022

ललितपुर ३ को ९ बजे सम्मको ताजा मत परिणाम
घण्टी (तोसिमा कार्की)- 2684
एमाले (अमृत खड्का) - 2193
गठबन्धन (पम्फा भुसाल)- 1302

21/11/2022

क्यानाम सारै मन छोयो
एकजना बाजे भोट हालेर बाहिर निस्किदैँ गर्दा निर्वाचन आयोगका एकजना कर्मचारीलाई सोधेछन्, "मेरी बूढी भोट हाल्न आई कि आईन हेर्दिनु त बाबु!" ती कर्मचारीले लिस्ट चेक गरेर भनेछन् - "वहाँ त भोट हालेर गइसक्नु भएछ।"

बाजेले अफसोच मान्दै सानो स्वरमा भनेछन् - "अलिकता अगाडि आको भए त आज पक्कै पनि भेट हुने रैछ मेरो!"

कर्मचारीले अचम्म मान्दै सोधेछ "किन र? तपाईँहरू सँगै बस्नुहुन्न र?"

बाजेले भनेछन् - "खासमा मेरी बूढी मरेको १५ बर्ष भइसक्यो तर जबजब चुनाव आउँछ मेरी बूढी भोट हाल्न जरुर आउँछे।"

Want your school to be the top-listed School/college in Banke?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Website

Address


Nepalgunj
Banke
0122