SH Korean Language Center

SH Korean Language Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SH Korean Language Center, Education, Kohalpur 06, Chhautari Nagar, Banke.

14/08/2024
08/07/2024
08/07/2024
नमस्कार। मेरो नाम सुरण ली हो।अहिले काठमाडौंमा छु । त्यसैले, म eps-topik अनलाइन कक्षा लिइरहेको छु। यदि तपाइँ model-Q मात्...
12/05/2024

नमस्कार। मेरो नाम सुरण ली हो।
अहिले काठमाडौंमा छु । त्यसैले, म eps-topik अनलाइन कक्षा लिइरहेको छु। यदि तपाइँ model-Q मात्र चाहनुहुन्छ भने, कृपया मलाई कल गर्नुहोस्।

New Class starts from This coming Bhadra...Interested Students Can Join us...
10/08/2022

New Class starts from This coming Bhadra...
Interested Students Can Join us...

कोरियन भाषा  परिक्षा २०२२को  उत्पादन क्षेत्रको परिक्षा यही साउन 2 देखि सुरु हुन गईरहेको हुनाले सम्पूर्ण परीक्षार्थी हरुक...
12/07/2022

कोरियन भाषा परिक्षा २०२२को उत्पादन क्षेत्रको परिक्षा यही साउन 2 देखि सुरु हुन गईरहेको हुनाले सम्पूर्ण परीक्षार्थी हरुको नामावली प्रकाशित भएको छ !आफ्नो नाम अथवा रजिस्ट्रेसन नम्बर राखेर आफ्नो परिक्षा मिति हेर्न सक्नु हुनेछ

पहिलो चरणको नामावली हेर्नको लागि यो तलको लिंकमा क्लिक गर्नुहोस |
http://epsnepal.gov.np/wp-content/uploads/2022/07/Announcement-Test-DateManufacturing_1st.pdf

दोस्रो चरणको नामावली हेर्नको लागि यो तलको लिंकमा क्लिक गर्नुहोस |
http://epsnepal.gov.np/wp-content/uploads/2022/07/Announcement-Test-DateManufacturing_2nd.pdf

साथै आफ्नो परिक्षाकै सोहि दिनमा Skill Test पनि हुनेछ |

आगामी वर्षको भाषा परिक्षाका लागि नयाँ कोरियन भाषा कक्षा संचालन यहि मिति २०७९-०४-०१ गतेबाट हुन गइरहेको जानकारी गर्दछौ  # ...
01/07/2022

आगामी वर्षको भाषा परिक्षाका लागि नयाँ कोरियन भाषा कक्षा संचालन
यहि मिति २०७९-०४-०१ गतेबाट हुन गइरहेको जानकारी गर्दछौ
# Morning Shift
थप जानकारीको लागि तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछा

कोरियन भाषा  परिक्षा २०२२को  कृषी तथा पशुपालन क्षेत्रको  परिक्षा केन्द्र र मिति नामावली प्रकाशित भएको छ ! यस जानकारीलाई ...
26/05/2022

कोरियन भाषा परिक्षा २०२२को कृषी तथा पशुपालन क्षेत्रको परिक्षा केन्द्र र मिति नामावली प्रकाशित भएको छ ! यस जानकारीलाई बिधार्थी भाइबहिनी हरुले एक पटक राम्रो संग पढ्नु होला |

पहिलो चरणको नामावली हेर्नको लागि यो तलको लिंकमा क्लिक गर्नुहोस |
http://epsnepal.gov.np/wp-content/uploads/2022/05/Announcement-Test-DateAgriculture-Livestock_1st.pdf?

दोस्रो चरणको नामावली हेर्नको लागि यो तलको लिंकमा क्लिक गर्नुहोस |
http://epsnepal.gov.np/wp-content/uploads/2022/05/Announcement-Test-DateAgriculture-Livestock_2nd.pdf

साथै आफ्नो परिक्षाकै सोहि दिनमा Skill Test पनि हुनेछ |

(EPS- Topic) Exam Notice Published for 2022Interested Students will contact us.9868600736
14/03/2022

(EPS- Topic) Exam Notice Published for 2022
Interested Students will contact us.
9868600736

यहि चैत्र १ गते देखि  बेसिक लेवल देखि नयाँ कक्षा सुरु हुनुका साथै पुराना कक्षाहरु पनि संचालन भैरहेको जानकारी दिन चाहन्छौ...
28/02/2022

यहि चैत्र १ गते देखि बेसिक लेवल देखि नयाँ कक्षा सुरु हुनुका साथै
पुराना कक्षाहरु पनि संचालन भैरहेको जानकारी दिन चाहन्छौं
इच्छुक ब्यक्तीले छिटोभन्दा छिटो सम्पर्क गरि आफ्नो सिट सूरक्षित गर्नुहोस/ र
हाम्रो एस group मा join हुनु भयका सबैले यो post share गर्दिन अनुरोध गर्दछौ

Address

Kohalpur 06, Chhautari Nagar
Banke

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when SH Korean Language Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to SH Korean Language Center:

Shortcuts

Share

Category