Bright Hope Academy

Bright Hope Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bright Hope Academy, Education, Nepalgunj, Banke.

यस हाम्रो विद्यालय ब्राईट होप एकेडमी बाट २०७९ सालको SEE परिक्षामा छात्रा प्रबिना जि.सी A+ (3.75 GPA), छात्रा शुभ खड्का A...
07/07/2023

यस हाम्रो विद्यालय ब्राईट होप एकेडमी बाट २०७९ सालको SEE परिक्षामा छात्रा प्रबिना जि.सी A+ (3.75 GPA), छात्रा शुभ खड्का A+ (3.70 GPA), छात्रा रबिना ओली A+(3.65 GPA) सहित अन्य सम्पुर्ण विद्यार्थीहरुले "A" ग्रेड ल्याई शत प्रतिशत विद्यार्थीहरु उत्तिर्ण हुन सफल हुनु भएकोमा सम्पुर्ण विद्यार्थी भाइ बैनीहरुको उज्वल भविष्यको कामना सहित हार्दिक बधाई व्यक्त गर्दछौं ।


प्रिन्सिपल
ब्राईट होप एकेडमी
तथा
सम्पुर्ण एकेडमी परिवार
नेपालगन्ज (बाँके )

01/05/2023

सूचना ! सूचना !! सूचना!!!
आदरणिय अभिभावक ज्यू
ब्राईट होप एकेडेमी
नेपालगन्ज १८, बाँके ।

विषय : सूचित गरिएको बारे ।

उपर्युक्त सम्बन्धमा हाम्रो विद्यालय ब्राईट होप एकेडेमीको
पठन पाठन भोलि २०८० बैशाख १८ गते सोमबार "अन्तर्राष्ट्रिय मजदुर दिवस " को उपलक्ष्यमा बन्द रहने जानकारी गराउदै बैशाख १९ गते मंगलबार देखि विद्यालयको पठन पाठन सुचारु रहने ब्यहोरा जानकारीको लागि अनुरोध छ|



प्रिन्सिपल
ब्राईट होप एकेडेमी
नेपालगन्ज -१८, बाँके

17/04/2023

आदरणीय अभिभावक ज्यू
ब्राईट होप एकेडेमी
नेपालगन्ज १८, बाँके ।

विषय : कक्षा-८ को परिक्षाफल प्रकाशित भएको बारे|

उपर्युक्त सम्बन्धमा आज मिति २०८० बैशाख ४ गते नेपालगन्ज उपमहानगरपालिकाले २०७९ सालको कक्षा -८ को परिक्षाफल (Result) प्रकाशित गरेको र हाम्रो स्कुल ब्राईट होप एकेडेमीका भाई/ बैनीहरुले तपशिल बमोजिम स्थान हासिल गरेको जानकारीको लागी अनुरोध गर्दै उत्तीर्ण हुनु भएका सम्पुर्ण भाई/बहिनीहरुलाई हार्दिक बदाई दिदै सफल भबिस्य को कामना गर्दछौं|

पुनश्च: विद्यालयको भर्ना यहि बैशाख ३ गते देखि सुचारु भएको र पठन पाठान यहि बैशाख १० गते बाट सुचारु हुने जानकारी छ|

तपशिल
--------------------
(A+Grade)
1.Anona Gurung
2. Safiq Bagwan
3.Soniya Deula
4.Rojina Bam
5.Resmi Musalman

(A Grade)
1.Salman Bagwan
2.Alex Acharya
3.Bishika singh Thakuri
4.Imran Bagwan
5.Prabindra GM
6.Ramshankar Raidas
7.Sakshyam Oli
8.Anmol Khadka
9.Tapish Salami
10.Telisha Salami
11. Upendra Malla

(B+Grade)
1.Aayush Chaudhary
2.Alina Thapa
3.Khusbu Ale
4.Simran Gadariya


प्रिन्सिपल
ब्राईट होप एकेडमी
नेपालगन्ज -१८, बाँके

२०७९ मंसिर २४ गते शनिबार हाम्रो विद्यालय ब्राईट होप एकेडेमिको वार्षिक क्यालेन्डर अनुसार गरिएको सरसफाई कार्यक्रमको केही झ...
10/12/2022

२०७९ मंसिर २४ गते शनिबार हाम्रो विद्यालय ब्राईट होप एकेडेमिको वार्षिक क्यालेन्डर अनुसार
गरिएको सरसफाई कार्यक्रमको केही झलक |

30/12/2021

आदरणीय अभिभावक ज्यु आज मिति २०७८/०९/१५ गते त्मु ल्होसार को उपलक्ष्मा नेपाल सरकार द्वारा सार्वजनिक बिदा को सूचना भै आएकोले हाम्रो विद्यालय पनि विदा रहने जानकारी गराइन्छ।
प्रिन्सिपल
ब्राइट होप एकेडेमी
नेपालगन्ज १८ बाँके

20/07/2021

आदरणीय अभिभावक ज्यू

मुस्लिम धर्मावलम्बीहरू को महान चाड बकर ईद को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै भोली मिति २०७८ /०४/०६ गते बुधबार हाम्रो विद्यालय बिदा रहने जानकारी गराईन्छ ।



प्रिन्सिपल
ब्राईट होप एकेडेमी
नेपालगन्ज १८ बाँके

Results of academic year -2077
02/07/2021

Results of academic year -2077

29/05/2021

आदरणिय अभिभाबक ज्यू,
कोरोना भाइरसको महामारीको चपेटामा शैक्षिक क्षेत्र पनि आक्रान्त बनेको र नेपाल सरकारको हालसम्मको निर्णय अनुसार बिद्यार्थीको पठनपाठन लगायत शैक्षिक गतिबिधि अनलाइन मार्फत नै शुचारु गर्नुपर्ने भएकोले हाम्रो विद्यालय ब्राइट होप एकेडेमीको अनलाइन कक्षा , कक्षा ५ देखि कक्षा १० सम्म शुचारु रहेको र यहि जेष्ठ १९ गते बुधबार देखि थप कक्षा १ देखि कक्षा ४ सम्म को कक्षा जूम ऎप द्वारा शुरु हुन गईरहेको जानकारीको लागि अनुरोध छ।

पुनश्चः :- थप जानकारीको लागि ९८४८०२३९९९ मा सम्पर्क गर्न हुन अनुरोध छ।
प्रिन्सिपल
ब्राईट होप एकेडेमी
नेपालगञ्ज - १८ (बाँके)

आदरणीय अभिभावक ज्यू ।    नेपालीहरुको चाड शिवरात्रीको  उपलक्ष्यमा भोलि फागुन‌‌ २७ गते बिहीबारका दिन विधालय बिदा रहने सहर्...
10/03/2021

आदरणीय अभिभावक ज्यू ।
नेपालीहरुको चाड शिवरात्रीको उपलक्ष्यमा भोलि फागुन‌‌ २७ गते बिहीबारका दिन विधालय बिदा रहने सहर्ष जानकारी गराइन्छ।



प्रिन्सिपल
ब्राईट होप एकेडेमी
नेपालगन्ज-१८ बाँके

15/06/2020

सूचना! सूचना!! सूचना!!!

नेपालगन्ज उपमहानगरपालिकाको निर्देशन अनुसार दुरी कायम गरी विधालयमा विधार्थीहरूको अभिलेखिकरण
गर्ने भएकाले यस हाम्रो विधालय ब्राईट होप एकेडेमीमा अध्ययनरत विद्यार्थी एवम् अध्ययन गर्न इच्छुक नयाँ विधार्थीहरुलाई २०७७ अषाढ १ गते सोमबार देखि अभिलेखिकरण (Registration ) कार्यक्रम। विहान १०:०० बजे देखि बेलुका ४:०० बजे सम्म शुरू भएको सहर्ष जानकारी गराउदछौ यसर्थ आफ्ना बाबु / नानी हरूको अभिलेखिकरण गरी ढुक्क हुन हार्दिक अनुरोध गरिन्छ।

( नोट - विधालय भित्र प्रवेश गर्दा अनिवार्य माक्स लगाई विधालय प्रशासनलाई सहयोग गर्न हुन अनुरोध छ। )

प्रिन्सिपल
ब्राईट होप एकेडेमी
नेपालगन्ज- १८ बाके

मिति-२०७७/०२/३२आदरणिय अभिभावक ज्यू                                     विषय- जानकारी सम्बन्धमा ।   उपरोक्त सम्बन्धमा कोर...
14/06/2020

मिति-२०७७/०२/३२

आदरणिय अभिभावक ज्यू
विषय- जानकारी सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा कोरोना भाइरस ( covid -19 ) महामारीको प्रतिकूल प्रभावका कारण सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा विधार्थीहरूको सिकाई सहजीकरणको लागि वैकल्पिक माध्यमको रुपमा टेलिभिजन कक्षा मिति (२०७७/०३/०१) गते बाट तपशिल समयमा संचालन हुन गइरहेको सम्पूर्ण अभिभावकहरूमा जानकारी गराइन्छ ।

Annual results of 2076
10/05/2020

Annual results of 2076

Address

Nepalgunj
Banke
00977

Website

Alerts

Be the first to know and let us send you an email when Bright Hope Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category