Ram Janaki Secondary School Kohalpur Banke

Ram Janaki Secondary School Kohalpur Banke This is the offical page of Ram Janaki Secondary School Kohalpur Banke.

31/07/2026

Wanted

Hostel Cook

31/07/2026

Wanted

English Teacher (B. Ed / BA)

Green Day Celebration !Happy Kids !!Happy School !!!
25/07/2026

Green Day Celebration !
Happy Kids !!
Happy School !!!

Kids Celebrating Bhanu Jyanti.29th Ashad, 2083
14/07/2026

Kids Celebrating Bhanu Jyanti.
29th Ashad, 2083

12/07/2026

Wanted
Dance Teacher
Contact within :
30th Ashad, 2083

Our Kids!Teaching / Learning activities
11/07/2026

Our Kids!
Teaching / Learning activities

Our newly elected School's Captains/Leaders
11/07/2026

Our newly elected School's Captains/Leaders

हृदयदेखि नै हार्दिक बधाई!​कोहलपुर नगरपालिकाद्वारा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन हुनुभएका...
07/07/2026

हृदयदेखि नै हार्दिक बधाई!

​कोहलपुर नगरपालिकाद्वारा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन हुनुभएका आदरणीय व्यक्तित्व श्री भेषराज शर्मा सिग्देललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं! यहाँको कुशल नेतृत्वमा हाम्रो विद्यालयले शैक्षिक उन्नयनमा थप नयाँ उचाइ चुम्नेछ भन्नेमा हामी विश्वस्त छौं।
​साथै, यसअघिको कार्यकालमा आफ्नो अमूल्य समय, ऊर्जा र योगदान दिई विद्यालयलाई यहाँसम्म पुर्‍याउनुहुने पूर्व कार्यसमितिका सम्पूर्ण आदरणीय साथीहरू र अग्रजहरूप्रति उच्च सम्मानसहित हार्दिक आभार व्यक्त गर्दछौं।
​शुभकामना!

रामजानकी माध्यमिक विद्यालय परिवार

पहेँलो रङ खुशी, ऊर्जा र सकारात्मकताको प्रतीक हो! 💛 हाम्रा साना नानीबाबुहरूले विद्यालयमा 'येलो कलर डे' (Yellow Colour Day...
06/07/2026

पहेँलो रङ खुशी, ऊर्जा र सकारात्मकताको प्रतीक हो! 💛
हाम्रा साना नानीबाबुहरूले विद्यालयमा 'येलो कलर डे' (Yellow Colour Day) धेरै उत्साहका साथ मनाए। हेर्नुहोस् त, कति रमाईलो छ! 🌟

🌱 असार १५: राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको विशेष शुभकामना! 🌱​आज हाम्रो विद्यालयमा राष्ट्रिय धान दिवस अत्यन्त...
29/06/2026

🌱 असार १५: राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको विशेष शुभकामना! 🌱

​आज हाम्रो विद्यालयमा राष्ट्रिय धान दिवस अत्यन्तै हर्षोल्लास र उत्साहका साथ मनाइएको छ। हिलोमा रमाउँदै, रोपाइँको मर्मलाई आत्मसाथ गर्दै र कृषि संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, आदरणीय शिक्षक-शिक्षिका तथा कर्मचारी साथीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौँ।

​"मानो रोपेर मुरी फलाउने" हाम्रो यो मौलिक परम्पराले हामीलाई श्रमको सम्मान गर्न र माटोसँग जोडिन सिकाउँछ। आजको यो विशेष दिनले हामी सबैमा कृषि र प्रकृतिको संरक्षण गर्ने थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।
​हाम्रा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, अभिभावकज्यूहरू र स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय धान दिवसको हार्दिक मंगलमय शुभकामना!
​कृषि संस्कृति अमर रहोस्! धान दिवसको अवसरमा सबैलाई शुभकामना!
​
​ #राष्ट्रियधानदिवस #असार१५ #नेपालीसंस्कृति

Address

Kohalpur 10, Bidhutroad
Banke

Telephone

+97781540539

Website

Alerts

Be the first to know and let us send you an email when Ram Janaki Secondary School Kohalpur Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category