लोकसेवा तयारी

लोकसेवा तयारी

Share

Welcome to loksewa tayari page

18/03/2026

खोटाङ केपिलासगढी गाउँपालिका वडा नं.-२ मा हेलिकप्टर दुःखद दुर्घटना भएको तर मानवीय क्षति भने नभएको भन्ने जानकारी आएको छ ! मानवीय क्षती नहुनु खुसीको कुरा हो ! यद्यपि वर्षेनी हेलिकप्टर तथा हवाइजहाजको बढ्‌दो दुर्घटनाले जन र धन दुवैको धेरै नै हानीनोक्सानी हुनु ज्यादै खेदजनक छ ! यसरी बढी दुर्घटना हुनुको स्पष्ट कारण खोजेर न्यूनीकरण गर्न अत्यन्तै आवश्यक छ !

18/03/2026

देशैभरी भारी सङ्ख्यामा खुलेको खरिदारको फारम भर्नु परेमा मेसेज गर्नुहोला ❤️🙏🏻

Photos from लोकसेवा तयारी's post 02/01/2026

आज विज्ञापन भएको नेपाल विद्युत प्राधिकरणको तह- ५,लेखापाल (लेखा समुह) पदको पाठ्यक्रम !!

Photos from लोकसेवा तयारी's post 02/01/2026

नेपाल विद्युत प्राधिकरणले भारी संख्यामा विज्ञापन गरेको छ। २०८२

31/12/2025

२०८३ वैशाखमा प्राथमिक तहको शिक्षक विज्ञापन भारी संख्यामा खुल्ने पछिल्लो खबर छ ।

31/12/2025

पाचौ साक्षर प्रदेश लुम्बिनी
कहिले घोषणा हुदै छ?

Photos from लोकसेवा तयारी's post 31/12/2025

#गण्डकी प्रदेशको #सातौं तहको प्रथम पत्रको नतिजा प्रकाशित !!! उतिर्ण हुनु भएको सबैलाई हार्दिक बधाई तथा शुभकामना !!!😊

21/12/2025

बागमती प्रदेश लोकसेवाले चौथो तहको विज्ञापन गर्दैन तर स्थानिय तहले करारमा भारी संख्यामा चौथो तहको कर्मचारी माग गर्छन् !😊

Photos from लोकसेवा तयारी's post 21/12/2025

सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले सहायकस्तर पाँचौं तहका अप्राविधिक/प्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशित गरेको छ !

19/12/2025

विज्ञापन नं. ४४/०८२/८३ निम्नमाध्यमिक तह, अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशनसम्बन्धी सूचना

कोशी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
https://tsc.gov.np/news?id=2916
मधेस प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
https://tsc.gov.np/news?id=2917
बागमती प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
https://tsc.gov.np/news?id=2918
गण्डकी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
https://tsc.gov.np/news?id=2919
लुम्बिनी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
https://tsc.gov.np/news?id=2920
कर्णाली प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
https://tsc.gov.np/news?id=2921
सुदूपश्चिम प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
https://tsc.gov.np/news?id=2922

Want your school to be the top-listed School/college in Banke?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Banke