28/05/2025
मिति २०८२/२/१४ गते खजुरा - ४ निवासी सन्दिप मल्ल ज्युले विद्यालयलाई व्यक्तिगत रूपमा शैक्षिक सुधारका लागि रु १११११ रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई विद्यालय को तर्फबाट धेरै-धेरै धन्यवाद ज्ञापन गर्दछौं ।
विद्यालय परिवार
07/02/2025
Build on Nepal,खजुरा गाउँ पालिका र जन समुदायकों साझेदारीमा निर्माण हुने ३ कोठे विद्यालय भवन र २ कोठे शौचालय को शिलान्यास कार्यक्रम आज २०८१/१०/२५ गते ने रा आदर्श आधारभूत विद्यालयको आयोजना मा सम्पन्न ।।
04/12/2024
समाजसेवी रानाद्धारा बहिरा अपाङ्गता विद्यार्थिहरुलाई न्यानो लुगा सहयोग - खबरगन्ज
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा रहेको नेपाल राष्ट्रिय आदर्श आधारभुत विद्यालयमा अध्ययनरत बहिरा ....
04/12/2024
३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यता का साथ सम्पन्न। सहयोगी मन प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
#२०८१/०८/१८
07/11/2024
It is hereby notified that our school will resume on the 25th of Kartik, 2081. All students are requested to attend punctually as usual time with given project work.
07/10/2024
"पढ्दै कमाउदै"
कक्षा ६,७ र ८ मा अध्यनरत विद्यार्थीहरु को संलग्नता मा विद्यालय मा लगाएको तिल काटियो ।
धन्नेबाद सम्पूर्ण विद्यार्थी भाईभैनी हरु मा
02/09/2024
खजुरा गाउपालिका को आयोजना मा
सम्पन्न तीज मिलन कार्यक्रम २०८१
सम्पूर्ण मा हरितालिका तीज को हार्दिक शुभकामना
01/09/2024
"निरन्तर शिक्षा का लागी पुस्तकालय"
१७ औ राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न
धन्नेबाद सबैमा
#२०८१/५/१५
26/08/2024
जन्मदिनको शुभ उपलक्ष्यमा यस श्री ने.रा. आदर्श आधारभुत विद्यालय, डि गाउँ का प्रधानाध्यापक श्री Narendra Malla ज्युलाई हार्दिक मंगलमय शुभकामना। भगवानले सदा रक्षा गरून्। 🌹🙏🌹
- - विद्यालय परिवार--
23/08/2024
यस श्री ने.रा. आदर्श आधारभुत विद्यालय, डि गाउँ मा बि.स. २०७६ साल देखि कार्यरत रहि बि.स. २०८१ मा दरबन्दी मिलानको क्रममा सरुवा भइ जानू भएका शिक्षक श्री सुनिल भुसाल लाई आगामी कार्यकाल सुखद रहोस् , हार्दिक शुभकामना !!
-बिद्यालय परिवार-
09/08/2024
भगवानकाे कृपादृष्टि वनिरहाेस ,अष्टचिरञ्जीवीले सदा कल्याण गरून , यस श्री ने.रा. आदर्श आधारभुत विद्यालय, डि गाउँमा अध्यापनरत शिक्षक Ishwori Chhinal र Khushi Giri म्यामलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
विद्यालय परिवार