Deep Jyoti Vidhyashram Chappargaudhi Kohalpur

Deep Jyoti Vidhyashram Chappargaudhi Kohalpur Deep Jyoti is an educational institution designed to provide learning spaces and environments.

दीपज्याेति विद्याश्रम(मा.वि.),काेहलपुर-१२,चपरगौंडी, बाँकेद्वारा निर्वाह गरीएकाे सामाजिक उत्तरदायित्वकाे सानाे झलक:-
09/09/2026

दीपज्याेति विद्याश्रम(मा.वि.),काेहलपुर-१२,चपरगौंडी, बाँकेद्वारा निर्वाह गरीएकाे सामाजिक उत्तरदायित्वकाे सानाे झलक:-

श्रीमान अभिभावकज्यू            नमस्कार।            तपसिलको सूचनाअनुसार गर्न गराउनुहुन।                                  ...
07/07/2026

श्रीमान अभिभावकज्यू
नमस्कार।
तपसिलको सूचनाअनुसार गर्न गराउनुहुन।

विद्यालय प्रशासन

25/06/2026

श्रीमान अभिभावकज्यू
नमस्कार।
विषय :-जानकारी गराइएको सम्बन्धमा।
उपर्युक्त सम्बन्धमा कोहलपुर नगर शिक्षा शाखाको प्राप्त अनलाइन सूचनाअनुसार मिति २०८३ अषाढ १२ गते मुस्लिम धर्मावलीहरूको चाड ताजिया विसर्जन कार्यक्रम तथा अत्यधिक गर्मीका कारण सो दिन विद्यालयका सम्पूर्ण पठनपाठन बन्द रहेको र अषाढ १५ सोमबार देखि नियमित रूपमा विद्यालय सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।

डिल्ली शाह
संस्थापक प्रिन्सिपल
दीपज्योति विद्याश्रम (मा .बी)
कोहलपुर- १२ चपरगौडी ,बाँके।

18/06/2026
10/06/2026

श्रीमान अभिभावकज्यू
विषय:- जानकारी गराएको सम्बन्धमा।

उपर्युक्त सम्बन्धमा कोहलपुर नगर शिक्षा शाखाद्वारा तपसिल अनुसारको सूचना प्राप्त भएकोले हजुरहरूका नानी-बाबुहरूको नियमित कक्षा सञ्चालन भोलि २८ गते देखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।


संस्थापक प्रिन्सिपल
डिल्ली शाह
तपसिल

नमस्कार सबैमा।
मौसममा सुधार भएको तथा विद्यालय संचालनका लागि सरोकारवालाहरूबाट समेत अनुरोध भइ आएकाले नगर प्रमुखज्यूको सुझाव अनुसार ज्येष्ठ २८ र २९ गतेको गर्मी बिदा स्थगित गरी सम्भव भएसम्म भोलि ज्येष्ठ २८ गते विहीबारदेखि वा सूचना सम्प्रेषणका कारण सम्भव नभएमा ज्येष्ठ २९ गते शुक्रबारदेखि विद्यालयको नियमित पठनपाठन सुचारु गर्न गराउन अनुरोध छ। साथै मौसमको ख्याल गरी विद्यालय बिहानी सत्र समेत संचालन गर्न सकिनेछ। (दोहोरो सूचनाको कारण पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।)

09/06/2026

श्रीमान अभिभावकज्यू नमस्कार।
विषय:- जानकारी गराइएको सम्बन्धमा
उपर्युक्त सम्बन्धमा अत्याधिक गर्मीका कारण मिति २०८३ जेष्ठ २७ गते श्री दीपज्योति विद्याश्रम (मा.वि ) कोहलपुर -१२ चपरगौडी बाँके को सम्पूर्ण पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ।

संस्थापक प्रिन्सिपल
डिल्ली शाह

यस श्री दिपज्योति विद्याश्रम (मा.वि) कोहलपुर-१२ चपरगौडी बाँके बाट एस.इ.इ परीक्षा २०८२ मा सहभागी भई उत्तीर्ण हुन सफल हुनु...
11/05/2026

यस श्री दिपज्योति विद्याश्रम (मा.वि) कोहलपुर-१२ चपरगौडी बाँके बाट एस.इ.इ परीक्षा २०८२ मा सहभागी भई उत्तीर्ण हुन सफल हुनुभएका सम्पूर्ण छात्र /छात्रहरूलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

डिल्ली शाह पुनित विक्रम शाह
संस्थापक प्रिन्सिपल सञ्चालक समिति अध्यक्ष

हरिकला अधिकारी युवराज पौडेल
प्रबन्ध निर्देशक वि.व्य.स. अध्यक्ष
एवं समस्त विद्यालय परिवार

11/05/2026

कुनै प्राविधिक समस्या नआए SEE रिजल्ट २०८२ अबको केही समयमा नै सार्वजनिक हुने
सम्पूर्ण विद्यार्थी भाइ बहिनिहरुमा शुभकामना

13/04/2026

नव वर्ष २०८३ सालको सुखद उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण संस्थापक, अभिभावक ,विद्यार्थी ,शिक्षक ,कर्मचारी एवं शुभचिन्तक महानुभावहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

युवराज पौडेल पुनित विक्रम शाह
अध्यक्ष अध्यक्ष
वि.व्य. स. सञ्चालक समिति

हरिकला अधिकारी डिल्ली शाह
प्रबन्ध निर्देशक संस्थापक प्रिन्सिपल
दिपज्योति विद्याश्रम (मा.वि)
कोहलपुर -१२ चपरगौडी बाँके।

17/02/2026

श्रीमान अभिभावकज्यू,
नमस्कार
विषय :-जानकारी गराइएको सम्बन्धमा।

उपर्युक्त सम्बन्धमा मिति २०८२ फाल्गुन ६ गते बुधबार ग्याल्पो ल्होसार र २०८२ फाल्गुन ७ गते बिहिबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा रहेकोले सो दिनहरूमा विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने छ । साथै २०८२ फाल्गुन ८ गते शुक्रबारदेखि नियमित रुपमा नानी-बाबुहरूको पठनपाठन सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।

डिल्ली शाह
श्री दिपज्योति विद्याश्रम (मा.वि)
कोहलपुर -१२ चपरगौडी बाँके।

Address

Kohalpur/12-Chapargaudi Banke
Banke
21904

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779858032793

Website

Alerts

Be the first to know and let us send you an email when Deep Jyoti Vidhyashram Chappargaudhi Kohalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Deep Jyoti Vidhyashram Chappargaudhi Kohalpur:

Shortcuts

Share

Category