Janata Namuna Secondary School

Janata Namuna Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janata Namuna Secondary School, School, Banke.

18/11/2025
16/11/2025

साह्रै अचम्म लाग्यो दुर्गा प्रसाई भाईले सेना, प्रहरी, शिक्षकहरूको तलब एक लाख रुपैयाँ पुऱ्याई दिने र २० लाख रुपैँया भन्दा तलको सबैको ऋण मिनाहा गरिदिने भनेर घोषणा गरेकाका रहेछन्। तलव बढाए पछि अरु सबैको पनि बढाउनु पऱ्यो। अनि ऋण मिनाहा गरि दिन पैसा चाहियो। त्यत्रो धेरै पैसा कहाँ बाट पैसा ल्याउने रहेछन् ? पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाई संग ? - Mahabir Pun
🤣😂🤣😆

प्राडा विद्यानाथ कोइराला भन्नुहुन्छ, 'शिक्षक पुरानो भयो विद्यार्थी नयाँ भए । पुरानो शिक्षकले नयाँ विद्यार्थीलाई पढाउनै ज...
16/11/2025

प्राडा विद्यानाथ कोइराला भन्नुहुन्छ, 'शिक्षक पुरानो भयो विद्यार्थी नयाँ भए । पुरानो शिक्षकले नयाँ विद्यार्थीलाई पढाउनै जानेन ।'

निम्नमाध्यिमक तहको अध्यापन अनुमतिपत्रको विज्ञापनसम्बन्धी सूचना ।    #
01/10/2025

निम्नमाध्यिमक तहको अध्यापन अनुमतिपत्रको विज्ञापनसम्बन्धी सूचना । #

01/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

भारतबाट मूल्य बढेर आएपनि चाडपर्वको समय भन्दै नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेन ।
01/10/2025

भारतबाट मूल्य बढेर आएपनि चाडपर्वको समय भन्दै नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेन ।

01/10/2025

मौसमविद् भन्छन् : "पोहोर असोजको जस्तै ‘भारी’ वर्षाको सम्भावना छ। कृषक लगायत सबैलाई बेलैमा जानकारी गरिदिनु होला। यही १७ देखि २१ गते भीषण वर्षाको सम्भावना छ।

कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार स्थानीय ...
30/09/2025

कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि...
30/09/2025

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक आएका छन्।

𝗡𝗘𝗕 𝗚𝗿𝗮𝗱𝗲 𝗫𝗜𝗜 - 𝗕𝗶𝗼𝗹𝗼𝗴𝘆 - 𝗕𝗼𝗮𝗿𝗱 𝗘𝘅𝗮𝗺 𝗤𝘂𝗲𝘀𝘁𝗶𝗼𝗻𝘀
30/09/2025

𝗡𝗘𝗕 𝗚𝗿𝗮𝗱𝗲 𝗫𝗜𝗜 - 𝗕𝗶𝗼𝗹𝗼𝗴𝘆 - 𝗕𝗼𝗮𝗿𝗱 𝗘𝘅𝗮𝗺 𝗤𝘂𝗲𝘀𝘁𝗶𝗼𝗻𝘀

30/09/2025

गाउँपालिकाले तलब निकासा नगरेपछि जाजरकोटको जुनीचाँदे गाँउपालिकका शिक्षक तथा कर्मचारीले दशैंको मुखमा समेत साउनदेखिको तलब र चाडपर्व भत्ता पाएनन्।

यस जनता नमुना मा.वि. सन्तकुटीकाे आधारभूत तह इन्चार्ज विष्णुप्रसाद पौडेल ज्यूलाई जन्म दिनको शुभ उपलक्ष्यमा सु-स्वास्थ्य, ...
30/09/2025

यस जनता नमुना मा.वि. सन्तकुटीकाे आधारभूत तह इन्चार्ज विष्णुप्रसाद पौडेल ज्यूलाई जन्म दिनको शुभ उपलक्ष्यमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तोरत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं !!

🌹 HAPPY BIRTHDAY Sir 🌹
विद्यालय परिवार
श्री जनता नमुना माध्यमिक विधालय
सन्तकुटी -३, खजुरा

Address

Banke

Telephone

+97781560359

Website

Alerts

Be the first to know and let us send you an email when Janata Namuna Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category