Shree Dedi Thumka Ma Vi

Shree Dedi Thumka Ma Vi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Dedi Thumka Ma Vi, Public School, Mahadevsthan mandan, dhodini, Kabhrepalanchok, Banepa.

31/07/2022

2075 Ko SEE ma 3.1 GPA highest thiyo
2078 ko pani 3.1 nai highest

Photos from Shree Dedi Thumka Ma Vi's post 27/08/2019

मण्डनदेउपुर नगरपालिका का उपमेयर अादरणीय दिदी निर्मला शाही ज्युकाे अाज परेकाे शुभ जन्मदिनकाे अवसरमा उहाकाे सुस्वास्थ्य, दिर्घायु एवं राजनीतिक तथा सामाजिक उत्तराेत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछौं ।

Photos from Shree Dedi Thumka Ma Vi's post 22/08/2019

विद्यालय व्यवस्थापन समिति गठनको लागि आयोजित कार्यक्रममा उपस्थित भई सौहार्द्रपूर्ण रुपमा कार्यक्रम सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं । नवनिर्वाचित अध्यक्ष श्री अनिल सापकोटा ज्यू लगायत सम्पूर्ण टिममा सफल कार्यकालको लागि हार्दिक बधाई ।

12/08/2019
07/07/2019

SEE ग्रेड वृद्धि परिक्षाको परिमार्जित सुचना तथा परिक्षा तालिका । आफुले चाहेका विषयमा परीक्षा दिन पाइने ।

Photos from Shree Dedi Thumka Ma Vi's post 04/07/2019

SEE 2075 को पुरक परिक्षा २ विषयमात्र दिन पाइने । श्रावण १४ गते भित्र फारम भरि बुझाइसक्नुपर्नेछ ।

19/06/2019

Job opportunity ! genius can apply

05/06/2019

नेपाल सरकारको मन्त्रीपरिषद को निर्णय अनुसार आज मिति २०७६ जेठ २२ गते मुस्लिम धर्मावलम्बिहरुको महान चाड इद को अवसरमा सार्बजनिक बिदाको निर्णय भएको हुदा आज बिध्यालयको पठन पाठन कार्य बन्द रहेको ब्यहोरा जानकारी गरिन्छ । साथै भोलि २३ गते देखि बिध्यालयको पठन पाठन नियमित हुने समेत जानकारी गरिन्न्छ ।
श्री डेडीथुम्का मा बि
मन्डन देउपुर ८, ढोडिनी, काभ्रे

16/05/2019

दुई वर्ष अघि जर्मनी संस्था CAP ANAMUR ले बनाइ दिएको विद्यालय भन्दा करिब ३०० मिटर तल रहेको इनारबाट धेरै सङ्घर्ष गरि आज विद्यालयको ट्यटङ्कीमा पानी खसाल्न सफल भइयो । यश काममा आर्थिक सहयोगको लागि वि.व्य.स. अध्यक्ष अनिल सापकोटा ज्यु प्रति धेरै आभार ब्यक्त गर्दछौं ।

15/04/2019

शिक्षाको उज्यालो ज्योतिबाट कोही पनि बञ्चित हुन नपरोस् ।

Want your school to be the top-listed School/college in Banepa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Mahadevsthan Mandan, Dhodini, Kabhrepalanchok
Banepa