21/10/2020
Grade 12 Exam Routine started from 2077 Mansir 9, Time : 8am
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chaitanya Secondary School Banepa, School, Banepa.
21/10/2020
Grade 12 Exam Routine started from 2077 Mansir 9, Time : 8am
14/09/2020
Admission Form : https://forms.gle/7xDdrpwTAAEGfv6p6
14/09/2020
https://docs.google.com/forms/d/e/1FAIpQLSeR29SMI8IaJ_G57OaGtgH7oI99mxcV94g8dZHOQEnVoHm0Rw/viewform
रा.प.वोर्ड को जारी सुचना अनुसार कक्षा १२ को परीक्षा संचालनको लागि विद्यालयमा उपस्थित हुन सकिने चैतन्य माध्यामिक विद्यालय बनेपा–८ फोन नंं – 011 661209
13/06/2020
NTV+ बाट असार १ गतेदेखि १२ गतेसम्म दैनिक एक विषयका दरले कक्षा १ देखि ८ सम्मका Virtual Class संचालन हुँदैछन् ।
सच्याइएको : कक्षा ३ को समय ११:१५ देखि ११:५०
10/06/2020
रेडियो शिक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना !!
आदरणिय बिद्यार्थी भाई बहिनीहरु, अभिभाबक ज्यूहरु कोरोना भाईरस (COVID 19) का कारण अहिले बिश्व नै प्रायः ठप्प नै छ । यो विषम् परिस्थितीमा बिद्यालय शिक्षामा प्रत्यक्ष रुपमा असर परिरहेको छ । यसलाई मध्यनजर गर्दै धुलिखेल न.पा. र बनेपा न.पा. काभ्रेपलाञ्चोकको सहयोग साथै PRIME FM 104.5 Mhz को सहकार्यमा असार १ गतेदेखि बिद्यालय रेडियो कक्षा संचालन हुन लागेकोले अभिभाबक ज्यूहरुले आफ्ना नानीबाबुहरु लाई रेडियो कक्षा कार्यक्रम सुन्ने बाताबरण बनाईदिनु हुन अनुरोध गरिन्छ । साथै,भाइबहिनीहरुलाई प्रत्येक दिन बिहान ९.३० बजेदेखि १२.०० बजे सम्म सञ्चालन हुने उक्त कक्षामा सहभागि हुनुहुनका लागि सुचित गरिन्छ । यसले अझ सिकाईमा सहज हुने बिश्वास छ ।
07/06/2020
२०७६ को कक्षा आठको नतिजा प्रकाशन
07/06/2020
पाठ्यपुस्तक वितरण सम्बन्धि सूचना
Pre see result is going to be declared on 12th Falgun 2075