Kabhre Multiple Campus

Kabhre Multiple Campus

Share

Campus Activities & Information

10/10/2020

We've learned that some false rumors have been circulated about KMC . It's totally synthetic and baseless . The case plotted against Kabhre Multiple Campus is totally politically motivated counterfeit. So we severely condemn such move .We have decided to face such fake case till it's logical end .We reiterate to appear before the Prosecutor Officer at appropriate time.
KG Bahidaar
The Campus Chief

01/09/2020
31/08/2020

सूचना ।
-------
यस काभ्रे बहुमुखी क्याम्पसको सूचना प्रविधि तथा संचार विभागको निर्णय अनुसार यही मिति २०७७ भाद्र १७ गते बुधवारदेखि निम्न समयमा BCA ( 2 ) र ( 4 ) सेमेस्टरका कक्षाहरुको अनलाइनवाट शुरु गरिने भएको व्यहोरा सम्बन्धित बिद्यार्थीलाई जानकारी गराइन्छ ।
समय- बिहान ७:००-९:००
---- क्याम्पस प्रमुख

14/05/2020

सूचना !
————
यस क्याम्पसले अहिलेको विषम परिस्थितिमा त्रिविको निर्देशन अनुसार यस क्याम्पसमा संचालित स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरु अनलाइनवाट संचालन गरिरहेको विदितै छ ।उक्त कक्षाहरुमा सहभागी हुने विद्यार्थी हरुको समस्यालाई ध्यानमा राखी त्रिविको अनुरोधमा नेपाल टेलिकमले सहुलियत दरमा इ-प्याकेजको व्यबस्था गरेकोले उक्त इ-प्याकेज लिन चाहने विद्यार्थीहरुले आ-आफ्नो फ़ोन नं. उल्लेख गरी समीर कारन्जित ( 9849576105 )संग सम्पर्क राख्नु हुन विनम्र अनुरोध छ ।
——- क्याम्पस प्रमुख

09/05/2020

जरुरी सूचना
--------------
यस क्याम्यसले MBS (3) Semester को कक्षा अनलाइनवाट तुरुन्तै संचालन गर्ने भएकोले सम्वन्धित शिक्षक र बिद्यार्थीलाई कार्यक्रम प्रमुख उप्रा श्री भीम प्रसाद सापकोटासंग सम्पर्क राख्नु हुन विनम्र अनुरोध छ ।
--- क्याम्पस प्रमुख

25/04/2020

जरुरी सूचना
-------------
यस काभ्रे बहुमुखी क्याम्पसले अहिले महामारीको रुपमा फैलिरहेको कोरोनावायरसको प्रकोपको कारणले Face to face कक्षा संचालन गर्न असमर्थ भएकोले बिद्यार्थीको हितलाई ध्यानमा राखेर तुरुन्तै MBS ,MA(sociology),BCA र BICTE का कक्षाहरु
अनलाइनवाट संचालन गरिरहेको बिदितै छ ।त्यस्तै छिट्टै नै BBS र BA का कक्षाहरु पनि online वाटै संचालन गर्ने भएकोले सम्बन्धित कार्यक्रम प्रमुख , विषय समिति प्रमुख तथा विषय शिक्षकले आ आफ्ना बिद्यार्थीहरुलाई सम्पर्क गर्नु हुन तथा सम्वन्धित बिद्यार्थीलाई पनि निम्नलिखित शिक्षकहरुसंग तुरुन्तै सम्पर्क राख्नु हुन विनम्र अनुरोध छ ।
१) कार्यक्रम प्रमुख उप्रा भिमप्रसाद सापकोटा - BBS
२) विषय समिति प्रमुख उप्रा श्रीराम श्रेष्ठ - "
३) कार्यक्रम प्रमुख उप्रा मंगलभक्त श्रेष्ठ - BA
४)विषय समिति प्रमुख उप्रा सुनिता पौडेल - "
----- क्याम्पस प्रमुख

13/04/2020

सूचना
--------
यस क्याम्यसले BCA र BICTE का कक्षाहरु अनलाइनवाट संचालन गरिरहेको ब्यहोरा सम्बन्धित बिद्यार्थीलाई जानकारी गराउँदै आज मिति २०७७/१/१ गते बिहान १०:३० बजेवाट कक्षा ११ को chemistry विषयको कक्षा पनि अनलाइनवाट संचालन हुन गइरहेकोले सम्बन्धित शिक्षक तथा बिषय समिति प्रमुखसंग सम्पर्क राख्नु हुन सम्बन्धित बिद्यार्थीलाई अनुरोध छ ।
- क्याम्पस प्रशासन

18/03/2019

Dr. Paul बाट क्याम्पसको भ्रमण ।

26/01/2019

शहिद शुक्रराज शास्त्री (जोशी)

Want your school to be the top-listed School/college in Banepa?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Budol
Banepa

Opening Hours

Monday 06:00 - 11:00
Tuesday 06:00 - 11:00
Wednesday 06:00 - 11:00
Thursday 06:00 - 11:00
Friday 06:00 - 11:00
Saturday 06:00 - 11:00
Sunday 06:00 - 11:00