04/11/2018
कोरियन भाषा । कोरियन भाषा।। कोरियन भाषा।।।
"Banepa Modern Language Institute "
Banepa karuna margha,
तपाईं हाम्रो शहर बनेपामा पहिलो पटक दक्ष कोरियन प्रशिक्षिक द्वारा न्यून शुल्कमा कक्षा सन्चालन भइरहेको छ ।।
*हाम्रो बिशेष्ताहरु:*
१.विगत ५ वर्ष देखि नेपालमा कोरियन भाषा सिकाउदै आइरहनुभएको कोरियन प्रशिक्षक द्वारा कक्षा लिइने ।
२.कक्षा सन्चालन भएको ३ महिना पछि कोरियन भाषाको मात्र प्रयोग गरिने ।
३.कमजोर विद्यार्थीलाई बिशेष थप कक्षाको ब्यवस्था गरिने छ ।
४.प्रत्येक दिन २ घण्टा कक्षा लिइनेछ ।
५.प्रत्येक शुक्रबार CLASS TEST लिइनेछ ।
६.कोर्ष सकिएपछी प्रत्येक दिन EPS Trial Exam लिइनेछ ।
७.न्यून शुल्कमा उत्कृष्ट पढाइ ।।
नोट: हाम्रो लक्ष ग्यारेन्टी EPS पास गराउने भएकोले समयमै सहभागी हुनुहुन अनुरोध गर्दछौ ।
पूरा जानकारिको लागि हाम्रो कार्यलय वा तल दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न नभुल्नु होला ।। "धन्यवाद ".....।
Banepa Modern Language Institute
बनेपा प्राधिकरणको चोकबाट नाला जाने बाटो तर्फ देप्रे पट्टिको तेस्रो घरको तेस्रो तलामा अबस्थित छ ।
(हाम्रो नयाँ कक्षा मङ्सिर ३ गत्तेबाट सुरुहुदै छ ।) "भर्ना भने धमाधम भइरहेको छ।।"
"कार्यलय खुल्ने समय सोमबार देखि शुक्रबार सम्म "
सम्पर्क: ९८६४००४५९१(9864004591),९८०८९३२५५८(9808932558)
#पुराना विद्यार्थीलाइ बिशेष छुटको ब्यवस्था # #
साथै ग्रुपमा आउनेलाई पनि बिशेष छुटको ब्यवस्था गरिनेछ।