23/08/2026
विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन तथा आगामी कार्ययोजनाका विषयमा महत्वपूर्ण छलफल तथा विचार–विमर्श गरियो।
Official Page of Fully Government Community based English Medium School
23/08/2026
विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन तथा आगामी कार्ययोजनाका विषयमा महत्वपूर्ण छलफल तथा विचार–विमर्श गरियो।
03/08/2026
विद्यार्थीको समग्र शैक्षिक, नैतिक तथा व्यक्तित्व विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य हुन्छ। यही उद्देश्यका साथ चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय मा विभिन्न चरणमा आयोजित अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
श्रावण १५ Green Day Celebration
Teacher’s Day Celebration 🙏🏻
29/07/2026
21/07/2026
चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय परिवारमा माध्यमिक तह तृतीय श्रेणी शिक्षक श्री नवराज सापकोटाज्यूलाई हार्दिक स्वागत र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
30/06/2026
चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय परिवारको तर्फबाट माध्यमिक तह द्वितीय श्रेणी शिक्षक श्री कृष्णगोपाल श्रेष्ठज्यूलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। तपाईंको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं। 🙏🏻🙏🏻
29/06/2026
अवकाश जीवन कुनै यात्राको अन्त्य होइन, अनुभव, सम्मान र सन्तुष्टिले भरिएको नयाँ अध्यायको शुभारम्भ हो। तपाईंको नेतृत्व, प्रेरणा र योगदान हाम्रो विद्यालयको अमूल्य सम्पत्ति हो। तपाईंले देखाउनुभएको मार्गदर्शनले आगामी पुस्तालाई पनि सदैव प्रेरित गरिरहनेछ। आगामी दिनहरू सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र पारिवारिक खुसीले भरिपूर्ण रहून् भन्ने चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना छ। 🌺🌼
29/06/2026
यस चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका प्रा.वि.शिक्षक नरेश कुमार गौतमज्यूलाई जन्मदिनको अवसरमा जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा सफलताले भरिपूर्ण रहोस् भन्ने विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना।
| Monday | 07:00 - 16:00 |
| Tuesday | 07:00 - 16:00 |
| Wednesday | 07:00 - 16:00 |
| Thursday | 07:00 - 16:00 |
| Friday | 07:00 - 16:00 |
| Sunday | 07:00 - 16:00 |