15/09/2025
आदरणीय धुलिखेल वडा नं. २ निवासी सम्पूर्णमा नमस्कार,
प्रदेश सरकारबाट बजेटमा निर्माण गरिएको *सीताराम मन्दिर, धुलिखेल–२, शिखरकट्टेरी* हालसम्म *मूर्ति स्थापना, रङरोगन, दियो-कलश* तथा अन्य आवश्यक कार्य बजेट अभावका कारण ३ वर्ष सम्ममा पनि पूरा हुन सकेको छैन। जसले गर्दा मन्दिरलाई धार्मिक कार्यका लागि प्रयोगमा ल्याउन नसकिएको सबैलाई जानकारी नै छ।
*स्थानीय सम्पदा, संस्कृति र मन्दिरको संरक्षण* हाम्रो पनि जिम्मेवारी हो। त्यसैले, यो मन्दिरलाई जिर्ण हुनबाट जोगाउन र संरक्षण गर्न, *मूर्ति स्थापना र रङरोगनको कार्य* सम्पन्न गर्न *देश–विदेशमा रहनु भएका धर्म, संस्कृति र समाजप्रति प्रेम राख्ने सबैलाई* यथासम्भव सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।
*यो पवित्र कार्य* हाम्रो कला, संस्कृति र आस्थासँग जोडिएको छ। हामी युवा पुस्ताले यसलाई सफल बनाउने *प्रतिबद्धता व्यक्त गर्दछौं।*
मन्दिरको नयाँ संरचना निर्माण कार्य *दिपेन्द्र गौतम, मदन कुमार बजगाईं र सुदर्शन तिवारी* को समन्वयमा अगाडि बढिरहेको जानकारी गराउन चाहन्छौं।
*हजुरहरुद्वारा गरिएको सहयोग पारदर्शी रूपमा* सामाजिक सञ्जाल (Facebook) मार्फत सार्वजनिक गरिनेछ।
*सहयोग गर्न चाहनु हुनेले* तल दिइएको सुधर्शन तिवारी* को कुमारि वैंक काे बैंक खाता वा QR को माध्यमबाट, अथवा सीधा सम्पर्क गर्न सकिनेछ
📞 *९८५१२०७८५६* दिपेन्द्र(माईकल)
📞 *९८४११०३०४२* मदन
*9851215782* सुदर्सन
*धन्यवाद!*
नाेट- qr र वैंक खाता नं तल छ
30/01/2016