26/11/2025
स्वास्थ्य शिक्षा
A community school
26/11/2025
स्वास्थ्य शिक्षा
26/11/2025
Oral hygiene
Dental checkup😁😁😁
25/11/2025
Nutritional measurement (Height,Weight,MUAC)
पोषण अवस्था जाँच 🥬🥦🫛🌽🫒🍓🍒🍑🍅🍎🥕
#हातधुनेतरिका👐🤲🙌
23/11/2025
Handwashing🤗🤲🤲🤲
04/11/2025
जीवन_बचाउने_सीप
(CardioPulmonaryResuscitation)
02/11/2025
सबै अभिभावकज्युहरु नमस्कार ।
हिजाेकाे अप्रिय घटनाका कारण अकालमा मृत्युवरण हुनुभएका सबैमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं । शाेककाे याे घडीमा हालको परिस्थिती बिचार गरेर बनेपा नगरपालिका शिक्षा शाखासँग समन्वय गर्दै विध्यार्थीलाई गम्भिर मानसिक असर पर्ने तथा क्षती पुग्ने देखिएकाेले आज मिति २०८२/०५/२४ गते घरमा नै स्व अध्ययन/अध्यापनकाे वातावरण मिलाईदिनु हुन अनुरोध गर्दै विध्यालयको पठनपाठन स्थगन गरिएकाे व्याेहारा सुचित गरिन्छ।
28/07/2025
विधालयका 10 देखि 19 वष॔ समुहका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम
27/07/2025
On 2082, shrawan 9, Friday, Free eye screening camp successfully completed organized by Rotary Club of Himalayan Gulfur kathmandu ,Technical support by Matrika Eye center, kathmandu..We express our gratitude and thanks to all on behalf of school family🙏
24/07/2025
Golden opportunity for all students, parents, local residents and well wishers....!!!
22/07/2025
Dengue prevention and control
Health teaching & Health action