Silver Education - Banepa

Silver Education - Banepa ✪ Promoting Global Education ✪

Mission: Helping students achieve their dream of studying abroad.

22/09/2026

😆 कता कता… Study in Korea को लागि Best Place त Silver Education Foundation-Study in SOUTH KOREA नै हो कि क्या हो! 🇰🇷

अरूले University को gate मा गएर फोटो खिच्छन् 📸
हामी चाहिँ University Representatives सँग Direct भेट्छौँ! 🤝🎓
फोटो मात्र होइन, सही जानकारी र सही connection! 😉Silver Education Foundationon
📍 Bagbazar-28, Kathmandu — Opposite PK Campus
📞 01-4167581 | 01-4167666 | 9851327890 | 9841078690

22/09/2026

🇰🇷 – Global Excellence Rankings 2026 / Explore your opportunities to study at leading universities in South Korea with Silver Education Foundation. 🎓🇰🇷

Get authentic information, admission guidance, and visa support for your Korean study journey.

📍 Silver Education Foundation Pvt. Ltd.
Bagbazar-28, Kathmandu — Opposite PK Campus
📞 01-4167581 | 01-4167666
📱 9851327890 | 9841078690

✨ Your Future in Korea Starts Here! 🇰🇷

05/09/2026

प्रेस विज्ञप्ति
विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु. ३,३३,३३३.००/- सहयोग गरिसकेको छ।

भाद्र १० गते रसुवा, धादिङ लगायतका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिल्भर एजुकेशन फाउन्डेसन प्रा. लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,३३,३३३ (तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ) सहयोग गरिसकेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै फाउन्डेसनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो। विपद्बाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्य तथा सम्बन्धित निकायबाट भइरहेका प्रयासमा आफ्नो तर्फबाट समेत योगदान पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।

सिल्भर एजुकेशन फाउन्डेसन प्रा. लि.ले शिक्षा क्षेत्रमा आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई महत्वपूर्ण दायित्वका रूपमा आत्मसात् गर्दै आएको छ। आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ।
विपद्बाट प्रभावित सम्पूर्ण नागरिकहरूप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा अहोरात्र खटिनुभएका सरकारी निकाय, सुरक्षा निकाय, विभिन्न संघ–संस्था, स्वयंसेवक तथा सहयोगी सम्पूर्ण हातहरूप्रति हार्दिक आभार व्यSilver Education Foundationन फाउन्डेसन प्रा. लि.
(Silver Education Foundation)
📍 बागबजार–२८, काठमाडौं, नेपाल
🎓 01-4167666 / 4167581
📞 9851327890 | 9841078690
📍 PK Campus को अगाडि, बागबजार, काठमाडौं
🌏 silvereducation.com.np

#बागबजार #काठमाडौं

Contact us.
04/09/2026

Contact us.

23/08/2026

🎓 Kyungsung University – KAP Program (D-4-1) 🇰🇷
December 2026 Intake Open!

🎉 Application Fee FREE — Save NPR 7,500!
📅 Apply: 17 Aug – 14 Sep 2026
📌 Limited seats available!

📞 9851327890 | 9841078690
📍 Silver Education Foundation Bagbazar, Kathmandu

20/08/2026

नेपालबाट उच्च शिक्षा लिन विदेश जानु समस्या होइन, विदेश गएर नेपाल नफर्किनु समस्या हो । यो समस्याको समाधान विदेश जा....

18/08/2026
Remember to all dear student
18/08/2026

Remember to all dear student

Notice for Students
14/08/2026

Notice for Students

12/08/2026

Good Morning hajur .

Address

Banepa
45210

Alerts

Be the first to know and let us send you an email when Silver Education - Banepa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Silver Education - Banepa:

Shortcuts

Share