Shree Shreekhandapur Secondary School

Shree Shreekhandapur Secondary School

Share

संस्कारयुक्त शिक्षाको सम्पूर्ण पूर्वाधार,
श्रीखण्डपुर मा. वि. को विश्वासिलो आधार

Photos from Shree Shreekhandapur Secondary School's post 22/05/2026

आज शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तिम घण्टीमा जैविक विविधता शिर्षकमा कक्षा ६ देखि १० लाई निबन्ध लेखन प्रतियोगिता गराइयो।

Photos from Shree Shreekhandapur Secondary School's post 18/05/2026

विद्यालयमा आज।
शैक्षिक वर्ष २०८३ को वैशाख मसान्तसम्ममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई विद्यालय पोशाक ट्र्याकसुट वितरण, शैक्षिक वर्ष २०८२ को एसइइ परीक्षामा उत्कृष्ट सफलता प्राप्त गर्ने सबै विद्यार्थी भाइबहिनीहरूलाई बधाई तथा शुभकामना र परामर्श कार्यक्रम तथा धुलिखेल बाल सन्जालद्वारा नवगठित बाल क्लबसहित विभिन्न विद्यार्थीहरूलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सम्पन्न।

Photos from Shree Shreekhandapur Secondary School's post 15/05/2026

आज जेष्ठ १ गते अन्तिम घण्टीमा कक्षा ५ देखि ९ सम्मका इच्छुक विद्यार्थीहरुको समूहबाट बाल क्लब गठन

12/05/2026

SEE मा सम्मिलित 30 मध्ये 28 जना ग्रेडेड हुन सफल विद्यार्थीहरुलाई हार्दिक बधाई।
Highest: 3.73
Lowest: 2.67
2 students got NG in one subject each

10/05/2026

"We feel honored and privileged when parents enroll their children based on the positive feedback they've heard about us."

29/04/2026

प्रधानाध्यापकको भनाईमा २०७९ र २०८० को SEE परीक्षामा धुलिखेल न. पा. मा #सामुदायिक_तर्फ शब्द छुटेकोमा सच्याइएको।

Photos from Shree Shreekhandapur Secondary School's post 20/04/2026

शैक्षिक वर्ष २०८३ को वैशाख १५ गते सम्पन्न हुने सघन भर्ना अभियानका सन्दर्भमा विद्यार्थी तथा अभिभावकसँग परामर्श,सहजीकरण तथा सूचीकरण गर्ने कार्य हर्षोल्लासपूर्ण वातावरणमा सुरु भएको छ।। सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई विद्यालय हार्दिक स्वागत गर्दछ।

Photos from Shree Shreekhandapur Secondary School's post 02/04/2026

यस विद्यालयबाट SEE 2082 मा सहभागि ३० जना विद्यार्थी लगायत देशैभरिबाट सहभागि सबैलाई सफलताको हार्दिक शुभकामना !!

Photos from Shree Shreekhandapur Secondary School's post 01/04/2026

विद्यालयले शैक्षिक वर्ष २०८२ को वार्षिक परीक्षा समापन तथा नतिजा प्रकाशन गर्ने तयारी सँगसँगै अभिभावकहरूसँग भेटघाट तथा परामर्श सुरु गरेको छ। हामी हाम्रो सेवा क्षेत्रभित्र तथा बाहिरका समेत सम्पूर्ण अभिभावकहरुलाई एकपटक विद्यालय भ्रमण गरेर राय सुझाव सल्लाह दिनुहुन अनुरोध गर्दछौं।

Photos from Shree Shreekhandapur Secondary School's post 30/03/2026

धुलिखेल ५ नं. वडाको आर्थिक सहयोगमा नमुना विद्यालय भ्रमण अन्तर्गत विद्यालयका शिक्षक स्टाफ र वि व्य स सहित २६ जनाको टोली आज बलेफी गा. पा. सिन्धुपाल्चोकको बाल शिक्षा मा वि को भ्रमण र पुनर्ताजगीको लागि कालिन्चोक, दोलखा गएर आई एक दिनको भ्रमण सम्पन्न ।

Photos from Shree Shreekhandapur Secondary School's post 19/03/2026

विद्यालयमा हिजो।२०८२/१२/०५ ।
कक्षा आठका विद्यार्थीहरु समूहगत रूपमा कम्प्युटर विषयको प्रयोगात्मक प्रयोजनका लागि स्लाइड प्रस्तुतीकरण गर्दै।साथमा विषय शिक्षक उत्तम सर।

Want your school to be the top-listed School/college in Banepa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Dhulikhel-5, Shreekhandapur, Kavre
Banepa
45200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00