Ayurveda panchakarma health home and research centre pvt.ltd.
स्वास्थ्य जीवन को लागी आयुर्वेदिक हो?
29/10/2021
कंडीशनर है मेंहदी
05/10/2021
निशुल्क शिविर (diabetes)!!
असोज २३ गते सम्म!!
#निशुल्क योग अभ्यास विहान ५ देखि ७ बजेसम्म।
Zoom id: 9851075011
#निशुल्क डाक्टर परामर्श ( स्थान: योग भवन - आयूर्वेद पञ्चकर्म हेल्थ होम, १० बजे देखि २ बजेसम्म)
#निशुल्क सुगर जाँच!!
03/10/2021
असोज १७ देखि २३ गतेसम्म यस आयुर्वेद पञ्चकर्म हेल्थ होमका विशेषज्ञ डाक्टर डा. अभिषेक ताम्राकार ज्यू द्वारा निशुल्क चेक जाँच हुने हुँदा समयमा आफ्नो नाम टिपाई परामर्श गर्नु हाेला!!
समय: १० बजे देखि २ बजे सम्म
स्थान: आयूर्वेद पञ्चकर्म हेल्थ होम, योग भवन , बनेपा ५
सम्पर्क: ९८४१२४३२९१/ ०११-६६५३५३
28/09/2021
Treat your skin related problems such as pimples anfld acne through natural method of Ayurveda.
Contact details: 011-665353. 9841243291
25/09/2021
हरेक दिन बिहान १० बजे देखि-२ बजेसम्म आयूर्वेदका विशेषज्ञ डाक्टरद्वारा चेक जाँच!!
स्थान: बनेपा योग भवन
यस पञ्चकर्म केन्द्रका सम्पूर्ण सेवाहरु कोरोनाको महामारी पश्चात आयुर्वेद विशेषज्ञ डा. अभिषेक ताम्राकारज्यूद्वारा हरेक दिन(आईतबार-शुक्रबार) बिहान १०बजे देखि २ बजेसम्म परामर्शको सुविधा रहेको हुँदा समयमै आफ्नो नाम टिपाई आउनु हुन अनुरोध गर्दछौ!!
24/08/2021
पतंजली दिव्य पेय चाहिएमा सम्पर्क गरनु होला।।
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Banepa