24/04/2026
📢📢OFFER OFFER OFFER 📢📢
HACHIKO COMPUTER TRAINING SCHOOL
📢Admission Open (After SEE and +2 Focus)🚀
Take the first step toward a bright IT career.
Learn practical, job-ready skills that employers are looking for.
💻 Courses Offered:🚀🚀
• Basic Computer, Advance Course & MS Office Management
• Graphic Designing (Photoshop/llustrator,CrelDraw)
• Tally Prime (Accounting)
• Web Development
Free Demo Class Available!
⏳ Limited seats available – Book your spot today!
👉 Enroll Now – Message us or call today!
📞 Contact: 011-665592 / 9823011567
📍 Location: Banepa-7, Chardobato (Way to Chandeshwori)
छिटो आउनुहोस् र आफ्नो सीट सुरक्षित गर्नुहोस्!
यो सुनौलो अवसर नछुटाउनुहोस् 🚀
👨💻 Turn Your Skills into a High-Paying Career! 💼
Stop searching and start training!
Hachiko Computer Training School provides practical training with career-focused courses.
23/04/2026
Hachiko Japanese Language and Culture Center को Hachiko Hostel मा बसेर निरन्तर अध्ययन गर्दै आउनुभएको एक मेहनती विद्यार्थीले आज आफ्नो यात्रामा निकै महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल हुनुभएको छ। 🇯🇵✨
लगातार ५ महिनाको कडा परिश्रम, अनुशासन, आत्मविश्वास र समर्पणको परिणामस्वरूप आज उहाले जापान जाने प्रक्रिया अन्तर्गतको interview सफलतापूर्वक पास गर्न सफल हुनुभएकोछ। यो क्षण केवल एउटा सफलता मात्र होइन बरु उहाको सपना पूरा गर्ने दिशामा अघि बढेको एक ठूलो र अर्थपूर्ण कदम हो।
हरेक दिनको मेहनत, भाषा सिकाइ, अभ्यास र निरन्तर संघर्षले आज उहालाई यो स्थानसम्म पुर्याएको छ। Hachiko परिवारको मार्गदर्शन, शिक्षकहरूको सहयोग र विद्यार्थीको लगनशीलताले यो सफलतालाई सम्भव बनाएको हो।
अब यो यात्राले उहालाई अझै धेरै नयाँ अवसर, अनुभव र जिम्मेवारीतर्फ लैजानेछ। हामी विश्वास गर्छौं कि उहा जापानमा पनि आफ्नो क्षमता, इमानदारी र मेहनतले उत्कृष्ट पहिचान बन्नुहुनेछ।
Hachiko Japanese Language and Culture Center परिवार तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल, सुरक्षित र सफल भविष्यको लागि धेरै धेरै शुभकामना 🙏🎌✨
@followers
23/04/2026
Heartfelt Congratulations and Best Wishes
Hachiko Japanese Language & Culture Center would like to extend its warmest congratulations to all the students who have successfully passed the Japan Foundation Test (JFT).
Achieving this success with excellent marks is a true reflection of your hard work, dedication, and perseverance. May this accomplishment strengthen your journey toward a bright and successful future.
We wish you even greater success, inspiration, and achievements in the days ahead.
The Hachiko family will always stand by your success.
22/04/2026
Heartfelt Congratulations and Best Wishes
Hachiko Japanese Language & Culture Center would like to extend its warmest congratulations to all the students who have successfully passed the Japan Foundation Test (JFT).
Achieving this success with excellent marks is a true reflection of your hard work, dedication, and perseverance. May this accomplishment strengthen your journey toward a bright and successful future.
We wish you even greater success, inspiration, and achievements in the days ahead.
The Hachiko family will always stand by your success.
21/04/2026
🇯🇵 जापानको मोरीओका मा रहेको हाम्रो यस सँस्थाको सहकार्य सँस्था International Information Business Cooperative, Morioka, Japan ले “विदेशी जनशक्ति भर्ना सेमिनार” आयोजना गरिँदै छ।
📅 15th May, 2026
सो कार्यक्रममा हाम्रो सँस्थालाई नेपालबाट Business Partner तथा प्रतिनिधि सँस्थाको रूपमा सहभागिताको लागि निमन्त्रणा प्राप्त भएको छ।
यस कार्यक्रममा हाम्रो सँस्थाका Business Advisor Atit Lama र CEO, Founder, Principal Ashish Lama ले Guest Speaker को रूपमा सहभागिता जनाउनु हुने छ।
विदेशी विध्यार्थी तथा दक्ष जनशक्ति को खोजिमा रहेका धेरै जापानी Company हरुले सहभागिता जनाउने यस कार्यक्रममा हाम्रो सँस्थालाई नेपालको प्रतिनिधि सँस्थाको रूपमा आमन्त्रण गर्नु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो।
हामी हाम्रो सँस्थाबाट प्रदान भइरहेका सेवासुविधा मार्फत हरेक नागरिकको मुहारमा मुस्कान, मनमा शान्ति र जीवनमा सफलता प्रदान गर्ने उद्देश्यका साथ अझै दृढ संकल्प र सामूहिक संघर्षलाई निरन्तर अघि बढाउने छौँ।
🙏 धन्यवाद सबैको माया र विश्वासको लागि
Lama@topfansHachiko Japanese Language & Culture CenterJLPT SenseiSSW WORK VISA JAPAN
20/04/2026
N5 Level का विद्यार्थीहरुको हिजो सम्पन्न भएको JLPT Mock Test को Mock Test को नतिजा सार्वजनिक गरिएको छ।
यस mock test सम्म आइपुग्दा, हाम्रा विद्यार्थीहरूले देखाएको मेहनत, निरन्तर अभ्यास, धैर्य र संघर्ष वास्तवमै प्रशंसनीय छ।
समय मिलाएर पढाइ गर्नु, दबाबका बाबजुद पनि हार नमान्नु र आफ्नो लक्ष्यप्रति इमानदार रहनु — यी सबै कुराले तपाईंहरूको dedication झल्काउँछ।
नतिजा जे आए पनि, यो यात्रामा सिकेको अनुभव नै सबैभन्दा ठूलो उपलब्धि हो।
सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना
आफ्नो लक्ष्यतर्फ यसैगरी अगाडि बढिरहनुहोस्। सफलता अवश्य तपाईंको हुनेछ।
नतिजा सम्बन्धी जानकारी तथा थप मार्गदर्शनका लागि कृपया inbox वा सम्पर्क गर्नुहोला।
16/04/2026
💐 माता तीर्थ औंसीको हार्दिक शुभकामना 💐
आमा — माया, त्याग र प्रेरणाको सबैभन्दा सुन्दर रूप।
उहाँको मुस्कानमा हाम्रो खुशी लुकेको हुन्छ,
उहाँको साथमा हाम्रो संसार पूर्ण हुन्छ।
यस विशेष दिनमा सम्पूर्ण आमाहरूप्रति
असीम सम्मान, कृतज्ञता र माया व्यक्त गर्दछौं।
आमाकै आशीर्वादले हाम्रो हरेक पाइला सफल बन्छ।
🌸 हाचिको परिवार 🌸
#मातातीर्थऔंसी