Shiksha Sadan Secondary School

Shiksha Sadan Secondary School Banepa-8, Kavre

Admission Open......
29/06/2025

Admission Open......

Our School Our Prideविकासको लागि शिक्षा, शिक्षाको लागि शिक्षा सदन
05/06/2025

Our School Our Pride
विकासको लागि शिक्षा, शिक्षाको लागि शिक्षा सदन

Lots of congratulations...
04/06/2025

Lots of congratulations...

यस विद्यालयका पूर्व विद्यार्थी एवं चित्रन्य हार्डवेयर, बनेपा-८ का संचालक द्वय श्री सुमन श्रेष्ठ तथा श्री अनिल सुवालबाट ख...
20/05/2025

यस विद्यालयका पूर्व विद्यार्थी एवं चित्रन्य हार्डवेयर, बनेपा-८ का संचालक द्वय श्री सुमन श्रेष्ठ तथा श्री अनिल सुवालबाट खानेपानी व्यवस्थापनका लागि २००० लि. को ट्याङ्की सहयोग गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।

सूची दर्ता गर्न आउनु हुन बारे सूचना
26/04/2025

सूची दर्ता गर्न आउनु हुन बारे सूचना

शिक्षा सदन माध्यमिक विद्यालय, बनेपा-८, काभ्रेपलाञ्चोकमा शै.स.२०८२ को लागि भर्ना खुल्यो । प्रमुख विशेषताहरु:• शान्त शैक्ष...
09/04/2025

शिक्षा सदन माध्यमिक विद्यालय, बनेपा-८, काभ्रेपलाञ्चोकमा शै.स.२०८२ को लागि भर्ना खुल्यो ।
प्रमुख विशेषताहरु:
• शान्त शैक्षिक वातावरण, अनुभवी, योग्य तथा प्रशिक्षित शिक्षकहरू ।
• शिशु कक्षा देखि कक्षा ३ र कक्षा ६ पूर्ण अंग्रजी माध्यमबाट पठनपाठन हुने र क्रमश: सबै कक्षाहरुमा अंग्रेजी माध्यममा लैजाने ।
• आधुनिक उपकरणहरू सहितको विज्ञान र कम्प्युटर प्रयोगशालाहरू ।
• विविध शैक्षिक, सामाजिक, आध्यात्मिक पाठ्यपुस्तक संग्रहित ई-पुस्तकालयको व्यवस्था ।
• फुटबल, टेबल टेनिस, भलिबल, ब्याडमिन्टन, कबड्डी र एथलेटिक्स जस्ता खेलकुद सुविधाहरू सहित विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि प्रशस्त ठाउँ ।
• गरीब तथा जेहेन्दार र उत्कृस्ट विद्यार्थीहरुलाई १००% छात्रवृत्ति सहितको अतिरिक्त उपचारात्मक कक्षाका लागि न्यूनतम शुल्क ।
• उत्कृष्ट शैक्षिक प्रदर्शन सहित सहजै आउन सकिने भौतिक अवस्थिति ।
• वृत्ती मार्ग निर्देशन/परामर्श, परियोजना कार्य र क्षेत्र भ्रमण ।
• विद्यालय परिसर तथा कक्षाहरु सी सी क्यामेराको निगरानीमा ।
• शिशु कक्षा देखि कक्षा ५ सम्मा दिवा खाजाको व्यवस्था र माथिल्लो कक्षाहरुका लागि स्वच्छ र सफा क्यान्टिनको व्यवस्था ।
• एक विद्यालय एक नर्स कार्यक्रम संचालित ।
• Water Treatment Plant बाट फिल्टर गरिएको शुद्ध पिउने पानीको व्यवस्था ।
• प्रस्तावित ISO कार्यक्रम ।

Our school family
04/04/2025

Our school family

As the SEE exams start now! We're sending all our best wishes to our amazing Grade 10 students.Shiksha Sadan School fami...
20/03/2025

As the SEE exams start now! We're sending all our best wishes to our amazing Grade 10 students.
Shiksha Sadan School family

बढुवा हुनु भएका शिक्षकज्यूहरुमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना
23/02/2025

बढुवा हुनु भएका शिक्षकज्यूहरुमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना

शैक्षिक सत्र २०८१ मा यस शिक्षा सदन माध्यमिक विद्यालयको कक्षा ११ मा नँया भर्ना खुल्यो ।।
07/07/2024

शैक्षिक सत्र २०८१ मा यस शिक्षा सदन माध्यमिक विद्यालयको कक्षा ११ मा नँया भर्ना खुल्यो ।।

कक्षा ११ मा व्यवस्थापन संकायमा नँया भर्ना खुल्यो ।।
01/07/2024

कक्षा ११ मा व्यवस्थापन संकायमा नँया भर्ना खुल्यो ।।

शैक्षिक सत्र २०८१ को लागि कक्षा शिशुदेखि कक्षा ९ सम्म नँया भर्ना खुल्यो।।।।
13/04/2024

शैक्षिक सत्र २०८१ को लागि कक्षा शिशुदेखि कक्षा ९ सम्म नँया भर्ना खुल्यो।।।।

Address

Banepa/8
Banepa
45210

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779748303173

Website

Alerts

Be the first to know and let us send you an email when Shiksha Sadan Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shiksha Sadan Secondary School:

Shortcuts

Share

Category