Disney Sea Educational Consultancy - Banepa Office

Disney Sea Educational Consultancy - Banepa Office

Share

17/08/2026

🇯🇵 अब नेपालबाट Direct Senmon Gakko, बनेपामा पहिलो पटक!

यदि तपाईं पनि April Intake 2027 मा जापानको Direct Senmon Gakko मा अध्ययन गर्न चाहनुहुन्छ भने, आजै हामीलाई सम्पर्क गर्नुहोस्।

सेप्टेम्बरमा Physical Interview आयोजना हुँदैछ।

आवेदनका लागि:
✅ शरीरमा कतै पनि ट्याटु नभएको हुनुपर्नेछ।
✅ Interview पास गरेपछि पनि जापानी भाषा निरन्तर मेहनतका साथ अध्ययन गरी, जापान जाने बेलासम्म कम्तीमा N4 Level पूरा गर्न सक्ने हुनुपर्नेछ।
✅ जापान जाने बेलासम्म साइकल चलाउन सक्ने हुनुपर्नेछ।
✅ जापानमा अध्ययन गर्ने वास्तविक (Genuine) विद्यार्थी हुनुपर्नेछ।

हामी विगत १२ वर्षदेखि जापान विद्यार्थी भिसा क्षेत्रमा सेवा दिँदै आएको, नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्था हौँ।

🎉 बनेपामा पहिलो पटक Direct Senmon Gakko को अवसर!

सिट सीमित छन्, त्यसैले ढिला नगर्नुहोस्। आजै Disney Sea Educational Consultancy, Banepa-8, Tindobato मा सम्पर्क गर्नुहोस् वा 011-665548 मा फोन गरेर April Intake 2027 का लागि आफ्नो सिट सुरक्षित गर्नुहोस्।

Disney Sea Educational Consultancy – Your Future, Our Priority. धन्यवाद!

17/08/2026

📢 JLPT परीक्षा 2026 – दोस्रो परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना! 🇯🇵

आगामी डिसेम्बर ६, २०२६ मा हुने JLPT (N1, N2, N3, N4 र N5) परीक्षाको Online Application Form भर्ने प्रक्रिया सुरु हुँदैछ।

🗓️ आवेदन खुल्ने: भदौ ५ गते (August 21, 2026)
⏰ समय: दिउँसो १:०० बजेदेखि
🗓️ अन्तिम मिति: भदौ १६ गते (September 1, 2026)
⏰ समय: साँझ ५:०० बजेसम्म
🌐 Online आवेदन: www.jlpt.org.np

⚠️ आवेदन फारमको संख्या सीमित भएकाले सिट संख्या सकिएपछि निर्धारित समयअघि नै आवेदन प्रक्रिया बन्द हुन सक्छ।

💰 Grant Amount: रु. 4100/-
💳 Online payment का लागि Khalti Wallet प्रयोग गर्नुपर्नेछ।

🇯🇵 JLPT तयारी गर्दै हुनुहुन्छ भने समयमै आवेदन भर्नुहोस्।

16/08/2026

Are you dreaming of studying in Japan? 🇯🇵 Make it a reality with Disney Sea

Educational Consultancy! 🎓 We are an expert consultancy approved by the Ministry of Education, ready to guide you every step of the way.

✨ Admissions are NOW OPEN for the April 2027 Intake!

We offer complete preparation classes for N5, N4, and N3 levels with expert teachers and a proven method to help you succeed.

📍 Visit us at: Banepa-8, Tindobato
📞 Call us today: 011-665548
🏆 Your Dream, Our Commitment. Your Future in Japan!

11/08/2026

🇯🇵❤️ हाम्रो प्रिय विद्यार्थी श्री सुदिप दाहाललाई हार्दिक स्वागत!❤️🇯🇵

जापानको नागोयामा विद्यार्थी भिसामा अध्ययनरत हाम्रा प्रिय विद्यार्थी श्री सुदिप दाहाल आफ्नो बिदाको समयमा हामीलाई भेट्न आउनुभएकोमा हामी अत्यन्तै खुसी र भावुक भएका छौँ। 🥰✨

विदेशमा आफ्नो अध्ययन र भविष्यको यात्रालाई अगाडि बढाइरहनुभएका हाम्रा विद्यार्थीलाई आफ्नै परिवारको सदस्यझैँ भेट्न पाउँदा हामीलाई गर्व र खुशी दुवै महसुस भएको छ। 🇯🇵🎓❤️

सुदिपजी, आफ्नो व्यस्त समयबाट हामीलाई दिनुभएको यो अमूल्य समयका लागि हृदयदेखि नै धन्यवाद!🙏
तपाईंको मेहनत, प्रगति र सफलताको खबरले हामीलाई सधैँ गर्व महसुस गराउँछ। तपाईंको जापान यात्रा अझ सफल, सुखद र उज्ज्वल बनोस् भन्ने हार्दिक शुभकामना। 🌸✨

तपाईंको सपना, हाम्रो खुशी। तपाईंको सफलता, हाम्रो गर्व।❤️🇯🇵

10/08/2026

🇯🇵 NEW JAPANESE LANGUAGE CLASSES ARE RUNNING!🇯🇵

📚 N5 Japanese Class
⏰ बिहान 8:00 – 10:00 बजे

📚 N4 Japanese Class
⏰ बिहान 8:00 – 10:00 बजे

🇯🇵 जापान अध्ययनका लागि जापानी भाषा सिक्नुहोस्!

📍 Disney Sea Educational Consultancy
Banepa-8, Tindobato
📞 011-665548

09/08/2026

🇯🇵 अब नेपालबाट Direct Senmon Gakko, बनेपामा पहिलो पटक!

यदि तपाईं पनि April Intake 2027 मा जापानको Direct Senmon Gakko मा अध्ययन गर्न चाहनुहुन्छ भने, आजै हामीलाई सम्पर्क गर्नुहोस्।

August Online Seminar तथा सेप्टेम्बरमा Physical Interview आयोजना हुँदैछ।

आवेदनका लागि:
✅ शरीरमा कतै पनि ट्याटु नभएको हुनुपर्नेछ।
✅ Interview पास गरेपछि पनि जापानी भाषा निरन्तर मेहनतका साथ अध्ययन गरी, जापान जाने बेलासम्म कम्तीमा N4 Level पूरा गर्न सक्ने हुनुपर्नेछ।
✅ जापान जाने बेलासम्म साइकल चलाउन सक्ने हुनुपर्नेछ।
✅ जापानमा अध्ययन गर्ने वास्तविक (Genuine) विद्यार्थी हुनुपर्नेछ।

हामी विगत १२ वर्षदेखि जापान विद्यार्थी भिसा क्षेत्रमा सेवा दिँदै आएको, नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्था हौँ।

🎉 बनेपामा पहिलो पटक Direct Senmon Gakko को अवसर!

सिट सीमित छन्, त्यसैले ढिला नगर्नुहोस्। आजै Disney Sea Educational Consultancy, Banepa-8, Tindobato मा सम्पर्क गर्नुहोस् वा 011-665548 मा फोन गरेर April Intake 2027 का लागि आफ्नो सिट सुरक्षित गर्नुहोस्।

Disney Sea Educational Consultancy – Your Future, Our Priority. धन्यवाद!

08/08/2026

🌊 गर्मीको बिदामा समुद्र वा नदीमा जाँदा सावधान रहनुहोस्!

🌊 夏休みに海や川へ行くときは、安全に気をつけましょう!

1. पौडी खेल्न मिल्ने स्थान हो कि होइन, पहिले जाँच गर्नुहोस्।

1. 泳いでもよい場所かどうか、必ず確認しましょう。

“पौडी खेल्न निषेध” (No Swimming / 遊泳禁止) लेखिएको संकेत देखिएमा पानीमा नजानुहोस्।
「遊泳禁止」や「No Swimming」 の標識がある場所では、絶対に泳がないでください。

2. समुद्र वा नदी सुरक्षित देखिए पनि जोखिम हुन सक्छ।

2. 海や川は、一見安全そうでも危険な場合があります。

प्रत्येक वर्ष धेरै मानिसहरू डुबेर ज्यान गुमाउँछन्।
留学生を含め、毎年多くの人が海や川で命を落としています。

3. लाइफ ज्याकेट लगाउनुहोस्।

3. ライフジャケットを着用しましょう。

पानी नजिक जाँदा सधैं लाइफ ज्याकेट लगाउनुहोस्।
海や川で遊ぶときは、必ずライフジャケットを着用しましょう。

4. एक्लै नजानुहोस्।

4. 一人では行かないようにしましょう。

साथी वा परिवारसँग मात्र जानुहोस्।
家族や友人と一緒に行動しましょう。

5. खतरनाक स्थानबाट टाढा रहनुहोस्।

5. 危険な場所には近づかないでください。

तीव्र बहाव, गहिरो पानी वा चेतावनी भएको स्थानबाट टाढा रहनुहोस्।
流れが速い場所や深い場所、危険表示のある場所には近づかないでください。

⚠️ तपाईंको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ।

⚠️ あなたの命が一番大切です。

सही निर्णय गरौं, सुरक्षित रहौं, रमाइलो गर्मी बिदा बिताऔं!
正しい判断をして、安全で楽しい夏休みを過ごしましょう!

07/08/2026

06/08/2026
Photos from Disney Sea Educational Consultancy - Banepa Office's post 06/08/2026

🌊 गर्मीको बिदामा समुद्र वा नदीमा जाँदा सावधान रहनुहोस्!

🌊 夏休みに海や川へ行くときは、安全に気をつけましょう!

1. पौडी खेल्न मिल्ने स्थान हो कि होइन, पहिले जाँच गर्नुहोस्।

1. 泳いでもよい場所かどうか、必ず確認しましょう。

“पौडी खेल्न निषेध” (No Swimming / 遊泳禁止) लेखिएको संकेत देखिएमा पानीमा नजानुहोस्।
「遊泳禁止」や「No Swimming」 の標識がある場所では、絶対に泳がないでください。

2. समुद्र वा नदी सुरक्षित देखिए पनि जोखिम हुन सक्छ।

2. 海や川は、一見安全そうでも危険な場合があります。

प्रत्येक वर्ष धेरै मानिसहरू डुबेर ज्यान गुमाउँछन्।
留学生を含め、毎年多くの人が海や川で命を落としています。

3. लाइफ ज्याकेट लगाउनुहोस्।

3. ライフジャケットを着用しましょう。

पानी नजिक जाँदा सधैं लाइफ ज्याकेट लगाउनुहोस्।
海や川で遊ぶときは、必ずライフジャケットを着用しましょう。

4. एक्लै नजानुहोस्।

4. 一人では行かないようにしましょう。

साथी वा परिवारसँग मात्र जानुहोस्।
家族や友人と一緒に行動しましょう。

5. खतरनाक स्थानबाट टाढा रहनुहोस्।

5. 危険な場所には近づかないでください。

तीव्र बहाव, गहिरो पानी वा चेतावनी भएको स्थानबाट टाढा रहनुहोस्।
流れが速い場所や深い場所、危険表示のある場所には近づかないでください。

⚠️ तपाईंको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ।

⚠️ あなたの命が一番大切です。

सही निर्णय गरौं, सुरक्षित रहौं, रमाइलो गर्मी बिदा बिताऔं!
正しい判断をして、安全で楽しい夏休みを過ごしましょう!

Want your school to be the top-listed School/college in Banepa?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

BANEPA-8, TINDOBATO, KAVREPALANCHOK
Banepa
45210

Opening Hours

Monday 07:00 - 05:00
Tuesday 07:00 - 05:00
Wednesday 07:00 - 05:00
Thursday 07:00 - 05:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 05:00