18/06/2025
यस संस्थाक अध्यक्ष एवं सफल युवा व्यवसायी मिठाराम बाँस्तोला(नविन) ज्यूलाई शुभ जन्मदिनको उपलक्ष्यमा सबैखाले प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पार्वती एलुम्नाई एशोसिएशन नेपाल, College & University, Banepa.
18/06/2025
यस संस्थाक अध्यक्ष एवं सफल युवा व्यवसायी मिठाराम बाँस्तोला(नविन) ज्यूलाई शुभ जन्मदिनको उपलक्ष्यमा सबैखाले प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
14/05/2025
यस संस्थाका सचिब ,एक उर्जाशील युवा, आशा र भरोसाका केन्द्र, सहृदयी व्यक्तित्त्व ,असल शिक्षक छबी श्रेष्ठ ज्यू लाई शुभ जन्मोत्सवको यस सुखद उपलक्ष्यमा सुख, शान्ती, सबल, सफल, सम्मुन्नत, अनुकरणीय, उदाहरणीय तथा आरोग्य जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
04/04/2025
यस संस्थाका अध्यक्ष आदरणीय Nabin Bastola (मिठाराम) नेपाल मोबाइल वितरक संघको तेस्रो केन्द्रीय महाधिवेशनबाट सचिव पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिन्छ ।
02/10/2024
"दुखेको बेथानचोकका लागि मल्हम पट्टी अभियान "
सबै सबैमा हार्दिक अपिल 🙏🏼💕🙏🏼
यो समय सबैले आ-आफ्नो ठाउॅं बाट सकेको सहयोग गरौं सबै सबैले हातेमालो गर्दै बेथानचोकलाइ फेरि एउटा पर्यटकिय पालिका निर्माण गराउ ।
असोज ११ र १२ गते २ दिनको भारी बर्षाको कारणले सम्पुर्ण देशबासीहरुले बिकराल परिस्थितिको सामना गर्नुपरेको सबैलाई अवगत नै छ, यस बिषम परिस्थितिबाट हाम्रो बेथानचोक गाउपालिका पनि अछुतो रहन सकेनौ । सबैभन्दा धेरै पिडा काभ्रे जिल्लाले भोग्यो अस्ती रातीको बर्षाको कारणले खोलाको सतह र चाप बढ्न गैइ बेथानचोक मा निक्कै नै ठुलो असर परेको छ ।जसका कारणले १२ जनाले ज्यान गुमाउनु भयो भने झन्डै ३०० परिवारको भौतिक रुपमा क्षति भएको छ । यस्तो बिसम परिस्थीतीमा हामी सबै मिलेर आफुले सकेको पालिकाको राहत कोषमा आर्थिक सहयोग गरौ तथा भौतिक रुपमा पनि हामी हरेको क्षेत्र बिभिन्न तह तप्का बाट सहयोग गरौ ।
Name: GA.7.2 PRAKOP BYEBASTHAPAN KOSH KHATA BETHANCHOWK
Khata number: 12204010000003
Bank : Global bank
Branch : Bethanchok
अध्यक्ष
नबिन बाँस्तोला
पार्वती एलुम्नाइ एशोशिएसन नेपाल
बेथानचोक २
इक्छुक
साथीहरुले सहयोग गर्नु होला ।
9801314280
21/07/2024
गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:
समस्त गुरुहरुमा नमन ।
17/07/2024
यस संस्थाका संस्थापक एवं कार्यसमिति सदस्य भगवान आचार्यका पुज्य पिता भोलाप्रसाद आचार्यको अकल्पनीय दुःखद् निधनबाट हामी मर्माहत भएका छौँ । उहाँको अप्रत्याशित देहावसानबाट परिवारजन एवं आफन्तजनमा पर्न गएको यो बज्रपात सहन गर्ने सामर्थ्य प्राप्त होस् भन्दै बेथानचोक नारायणसङ्ग प्राथना गर्दछौं । मृतक आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
-पार्वती एलुम्नाई एशोसिएशन नेपाल, परिवार
27/06/2024
श्री पार्वती मा.वि बेथानचोक-२ लगायत सम्पूर्ण बेथानचोक र देशैभरीबाट माध्यमिक शिक्षा परीक्षामा सफल हुनुहुने सबै विद्यार्थी साथीहरूमा हार्दिक बधाई । असफल हुने साथीहरुले अवसरको रूपमा उपयोग गरि उत्कृष्टता हाँसिल गर्ने हिम्मत जुटोस भन्ने कामना गर्दै सफलताको लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ ।
18/06/2024
शुभ जन्मोत्सवको हार्दिक शुभकामना अध्यक्ष ज्यू
14/06/2024
फेरिपनि हार्दिक शुभकामना !
यस संस्थाका उपाध्यक्ष, बेथानचोक वडा नं २ का वडा अध्यक्ष, परिवर्तनको संवाहक, एक उर्जाशील युवा, आशा र भरोसाका केन्द्र, सहृदयी व्यक्तित्त्व श्री पुरुषोत्तम तिमल्सिना ज्यू लाई शुभ जन्मोत्सवको यस सुखद उपलक्ष्यमा सुख, शान्ती, सबल, सफल, सम्मुन्नत, अनुकरणीय, उदाहरणीय तथा आरोग्य जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
13/05/2024
पार्वती एलुम्नाई एशोसिएशन नेपाल को सञ्चालक समिती सचिब छबी श्रेष्ठ को शुभ जन्मोत्सवको हार्दिक शुभकामना ज्ञापन गर्दछौँ ।
हार्दिक हार्दिक शुभेच्छा र शुभकामना ।। 🙏🏼
Happy birthday to you Chhabi Shrestha 🎂🎉
30/03/2024
पार्वती एलुम्नाई एशोसिएशन नेपाल को सञ्चालक समिती सदस्य पार्वती सापकोटा शुभ जन्मोत्सवको हार्दिक शुभकामना ज्ञापन गर्दछौँ ।
पवित्र सामाजिक सेवाका साथै आर्थिक उन्नयनको मार्गमा सफलता हासिल हुन सकोस् ।
हार्दिक हार्दिक शुभेच्छा र शुभकामना ।। 🙏🏼
Happy birthday to you 🎂🎉